२०६९-१०-२२
प्रणप सुबेदी ,काठ्माण्डौ
नेपाली कथानक चलचित्र "प्रेमिका"प्रदर्शनको पर्खाईमा
पूर्ण रुपमा प्रेम कथामा आधारित नेपालि कथानक चलचित्र "प्रेमिका" अब प्रदर्शनको क्रममा रहेको छ ।
शुभ शान्ती फिल्मसको ब्यानरमा रामजि लामेछानेको निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र "प्रेमिका" प्रदर्शनको पालो कुरेर बशेको छ।

शुभ शान्ती फिल्मसको लागि निर्माता अभिनाश / शारिका र रोमनिल द्वारा निर्मित चलचित्र "प्रेमिका"को युनिट हाल आफ्नो चलचित्रको प्रमोसनमा जुटेको छ र एसका टिमले हाल मिडिया माझ आफ्नो चलचित्रको प्रमो ,गित र पोस्टरलाई पनि सार्बजनिक गरेको छ । " सार्बाजिक गरिएको प्रोमो र पोस्टर सबैले मन पराएको बताउछन निर्माण पक्ष्य र चलचित्रको गित पनि अहिले भिभिन्न मिडियामा राम्रो स्थानमा रहेको छ " निर्देशक रामजी लामिछाने । चलचित्र "प्रेमिका" को सम्पादन राजधानीको बि जी बि स्टुडियोमा भएको हो भने यस चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
रोशन श्रेष्ठको दोन्द निर्देशन रहेको एस चलचित्रमा दिनेश सुनामको संगीत ,प्रमोद ढुङ्गानाको शब्द, सुशील पोखरेलको कथा, दुर्गा पौ डेलको सिनेमाटोग्राफी रहेको छ ।
अहिले मिडियामा रार्मो चर्चा कमाएको चलचित्रको टाइटल गित
0 comments:
Post a Comment