२०६९-११-१६ राज सुबेदी
यहि चैत्र ९ गते फरक बिषयबस्तुमा निर्माण गरिएको पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' पर्दसन मा आउने भएको छ ।
पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' एक प्रतिक्षित फिल्मको लिस्टमा पर्छ ।
शान बस्न्यातको स्क्रिप्टमा फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले महत्वापुद भुमिका निर्वाह गरेका छन् । भिजिलान्ते फिल्मलाई यस अगाडी चपली हाईट निर्मद गरेका निर्देशन दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् । अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् त्यस्तै द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत सुन्न सकिन्छ ।
तस्तै सोहि दिन 'भिजिलान्ते' संगै अर्को पनि प्रतिक्षित चलचित्र 'मञ्जरी' पनि पर्दसन मा आउने छ । बुटवलमा घटेको एक सत्य घटनामा आधारित फिल्म 'मञ्जरी'मा गौरव पहारी र सुजाता कोईरालाको प्रेमकथा लाई हेर्न सकिन्छ । गणेश देव पाण्डेले निर्देशन गरेको टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य - मुख्य भुमिका छ । महेश पौडेलको छायाँकन रहेको यो फिल्ममा गम्भिर बिष्टको करियोग्राफी रहेको छ भने संगीत कालिप्रसाद बाँस्कोटाले भरेका छन् ।
यहि चैत्र ९ गते फरक बिषयबस्तुमा निर्माण गरिएको पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' पर्दसन मा आउने भएको छ ।पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' एक प्रतिक्षित फिल्मको लिस्टमा पर्छ ।
शान बस्न्यातको स्क्रिप्टमा फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले महत्वापुद भुमिका निर्वाह गरेका छन् । भिजिलान्ते फिल्मलाई यस अगाडी चपली हाईट निर्मद गरेका निर्देशन दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् । अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् त्यस्तै द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत सुन्न सकिन्छ ।
तस्तै सोहि दिन 'भिजिलान्ते' संगै अर्को पनि प्रतिक्षित चलचित्र 'मञ्जरी' पनि पर्दसन मा आउने छ । बुटवलमा घटेको एक सत्य घटनामा आधारित फिल्म 'मञ्जरी'मा गौरव पहारी र सुजाता कोईरालाको प्रेमकथा लाई हेर्न सकिन्छ । गणेश देव पाण्डेले निर्देशन गरेको टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य - मुख्य भुमिका छ । महेश पौडेलको छायाँकन रहेको यो फिल्ममा गम्भिर बिष्टको करियोग्राफी रहेको छ भने संगीत कालिप्रसाद बाँस्कोटाले भरेका छन् ।
0 comments:
Post a Comment