123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:46 AM
0

 २०६९-११-०३
फिल्मी अपडेट ,काठ्माण्डौ

यसरी भईन सुपरहिट बिनिता बराल ...(भिडियोसहित)
नेपालि चलचित्र जगतमा कम समयमा राम्रै संग जमेकी चर्चीत नायीका बिनिता बराल को अर्को चलचित्र " सुपरहिट" पनि अब प्रदर्शन को क्रममा जुटेको छ । नेपाली कथानक चलचित्र "सुपरहिट"मा अभिनय गरेपछि उनी यानिकि नायिका बिनिता बराल झन् चर्चामा आएकी छिन् । मुभी इन्फिनिटीले निर्माण गरेको सस्पेन्स थ्रील नेपाली कथानक चलचित्र "सुपरहिट"को गीत पनि सार्वजनिक गरिएको छ ।
binita baral
सार्वजनिक गरेको उक्त गीतमा गायक सबिन राईको अवाज रहेको छ ।
निराजन पाण्डेको शव्द र सुरेश राईको संगीत रहेको  गीत चलचित्र " सुपरहिट"को टाइटल गीतपनि हो । आगामी वैसाखमा प्रदर्शन हुने यस चलचित्रमा बिनिता बराल, दिव्यदेव पन्त, महेश त्रिपाठी आदिको मुख्य अभिनय रहेको छ भने निराजन पाण्डे र सौरभ ढकालले निर्देशन गरेका छन ।

0 comments: