123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:39 PM
0

२०६९-११-११
फिल्मी अपडेट ,काठ्माण्डौ

FRIDAY FILM RELEASE २ वटा चलचित्र पर्दामा नाँच्दै 
आज सुक्रबार बाट दुई नेपालि कथानक चलचित्र प्रदर्शनमा आएका छन् 'छड्के' र 'भुल्नै सकिन' ।
यि दुईए चलचित्र मध्ये "छड्के" फ्रेस रिलिज चलचित्र हो भने  "भुल्नै सकिन" राजधानी बाहिर रिलिज भईसके चलचित्र हो र आज बाट  राजधानी भित्र प्रदर्शनआमा आएको छ ।



 'छड्के' 
 यस अघि "लुट" जस्तो सफल चलचित्र  निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको चलचित्र "छड्के" आज बाट देशभर प्रदर्शनमा आएको छ । नब निर्देशक निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, रुविन तामाङ, दयाह्याङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनिल पोखरेल, विपिन कार्की लगायतकाको अभिनय रहेको छ ।



 "भुल्नै सकिन" 
 "भुल्नै सकिन" राजधानी बाहिर रिलिज भईसके चलचित्र हो र आज बाट  राजधानी भित्र प्रदर्शनआमा आएको छ ।
चिरञ्जिवी बस्नेतको निर्माणमा दिपक श्रेष्ठ निर्देशित  चलचित्र "भुल्नै सकिन"  फर्मुला श्रेणीको चलचित्र हो । चलचित्रमा बिराज भट्ट, जेनिशा केसी, र धिरेन शाक्यको मुख्य भुमिका रहेको छ । सिबि फिल्म्सको व्यानरमा निर्माण गरिएको यो चलचित्रमा मा बसन्त सापकोटाको संगीत सुन्न पाईने छ  । 

0 comments: