२०६९-११-०६
प्रणप सुबेदी ,काठ्माण्डौ
दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१३ को मनोनयन सार्वजनिक
"स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतको आधार" भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आज दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१३ को मनोनयन सार्वजनिक गरियो। राजधानीको मैतिदेभी स्थित एक हलमा पत्रकार सम्मेलको आयोजना गरि मनोनयन सार्वजनिक गरिएको हो । सन २०१२ मा सार्वजनिक भएका गीत संगीतहरु सहभागी भएको म्यूजिक खबर म्यूजिक अवार्डमा विभिन्न २८ विधामा मनोनयन सार्वजनिक गरिएको हो । राष्ट्रिय, पप, लोकदोहोरी, लोकदोहोरी म्यूजिक भिडियो मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकदोहोरी नवप्रतिभा, चलचित्र, युगल गायन, सुगम संगीत नव प्रतिभा, सुगम संगीतका विभिन्न विधा लगायत उत्कृष्ट गजललाई समेत यस अवार्डमा सहभागी गराइएको आयोजक म्यूजिक खबरले जनाएको छ ।

उत्कृष्ट पाँचमा परेका गीतसंगीतको मनोनयन निम्न बमोजिम रहेको छ ।
सर्वोत्कृष्ट विधा भोटिङ कोड
१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
तिम्रो पनि रगत चूडामणि देवकोटा MKA001
वीरताको नाशो रञ्जना राई MKA002
शिरमा हिमाल राजकुमार मोक्तान MKA003
झुक्या छैन कहिल्यै देश तारानाथ गौतम MKA004
मागेको छ माटोले के.एल.पीडित MKA005
२.सर्वोत्कृष्ट पप गायन
चन्दा घिसिङ झुम्का गि¥यो रे MKA006
माण्डवी त्रिपाठी बारुले कम्मर MKA007
दीपा पन्त मलाई पनि कालो गाजल MKA008
शोभित बस्याल दिनदशा MKA009
विकास पाण्डे मलाई मायाले मा¥यो MKA010
३.सार्वोत्कृष्ट लोक दोहोरी गायक
विमल डाँगी तिमीसितै जुध्यो नजर MKA011
विरही कार्की नरोऊ तिमी त MKA012
मेक्सम खाती मलाई माया गर प्रियसी MKA013
रामजी खाँड हाम्रो माया झन् झन् MKA014
झलक संगीतम् नानी आँखामा MKA015
४.सर्वोत्कृष्ट लोकदोहोरी गायिका
मुना थापामगर प्रितिको फूल MKA016
टीका पुन नरोउ तिमी MKA017
पूर्णकला विसी हाम्रो माया झन् झन् MKA018
विष्णु माझी किन यस्तो हुन्छ MKA019
रिता बुढाथोकी नानी आँखामा MKA020
५.सर्वोत्कृष्ट लोकदोहोरी भाका
एकनारायण भण्डारी प्रितिको फूल MKA021
शिव हमाल कसलाई सोध्ने होला MKA022
राजन ठकुरी हातमा लाग्यो शून्य MKA023
शिव सुवेदी किन यस्तो हुन्छ MKA024
वसन्त थापा आज माया म सँग MKA025
६.सर्वोत्कृष्ट लोकदोहोरी शब्द
एकनारायण भण्डारी प्रितिको फूल MKA026
धनकुमारी थापा सरु ऋण लागेनी MKA027
शिव हमाल कसलाई सोध्ने होला MKA028
गणेश चौलागाईं कान्छु तिमीलाई MKA029
शिव सुवेदी किन यस्तो हुन्छ MKA030
७.सर्वोत्कृष्ट लोक दोहोरी
हाम्रो माया झन् झन् अम्बिका म्यूजिक MKA031
किन यस्तो हुन्छ पुष्पाञ्जली म्यूजिक MKA032
प्रितिको फूल सितारा म्यूजिक MKA033
आज माया म सँग उज्यालो म्यूजिक MKA034
धरधर आँसु सुनखानी म्यूजिक MKA035
८.सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
प्रेम सापकोटा पापी नभने MKA036
रत्ना बराइली तिमीसँगै जुध्यो नजर MKA037
बालकुमार श्रेष्ठ धरधर आँसु MKA038
रोशन बस्नेत कान्छु तिमीलाई MKA039
विमला मगर कहाँ छौ मायालु MKA040
९.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक
प्रकाश भट्ट हाम्रो माया झन् झन् MKA041
कपिल लामा किन यस्तो हुन्छ MKA042
कुमार केसी आज माया म सँग MKA043
शिव विक मनको तिर्खा मेट्न MKA044
शिवन पोखरेल मायाको नाम जपियो MKA045
१०.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल (पुरुष)
बाबुराम बोहरा मलाई माया गर प्रियसी MKA046
बल बहादुरी डिसी हाम्रो माया झन् झन् MKA047
शंकर बिसी साइलाले त्यसै गाउँदैन MKA048
जय बुढाथोकी मनको तिर्खा मेट्न MKA049
महेन्द्र गौतम किन यस्तो हुन्छ MKA050
११.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल (महिला)
अञ्जु निरौला आज माया म सँग MKA051
सोनिया केसी हाम्रो माया झन् झन् MKA052
सम्झना बुढाथोकी साइलाले त्यसै गाउँदैन MKA053
सुषमा कार्की मनको तिर्खा मेट्न MKA054
रञ्जिता गुरुड किन यस्तो हुन्छ MKA055
१२.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
शिव परियार बाटो मोडेर गयौ (विन्दास) MKA056
राजेशपायल राई सरसर (मायाज बार) MKA057
सनुप पौडल नयाँ नौलो (मालतीको भट्टी) MKA058
दिपक लिम्बु मलाई माया गरन (फूल) MKA059
स्वरुपराज आचार्य फूलले घेर्छु (सम्झिराख है) MKA060
१३.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
दुर्गा खरेल रिमझिम रिमझिम (विन्दास) MKA061
दुर्गा परियार कुन दिनमा (मायाज बार) MKA062
अन्जु पन्त आँधिखोला उर्लिएर (सम्झिराख है) MKA063
प्रविशा अधिकारी पलपलमा (फूल) MKA064
सुमन गुरुड नयाँ नौलो (मालतीको भट्टी) MKA065
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
नरेश भट्टराई बाँध न बाँध (धुवाँ यो नशा) MKA066
सुरेश अधिकारी कुन दिनमा (मायाज बार) MKA067
दयाराम पाण्डे तिमीसँग रिसाए(मेरो जीवनसाथी) MKA068
अमृत रेग्मी बाटो मोडेर गयौ (विन्दास) MKA069
शिव रेग्मी ए फूल (फूल) MKA070
१५.सर्वोत्कृष्ट चलचित्र संगीतकार
सुरेश अधिकारी मायाज बार MKA071
दीपक शर्मा सम्झिराख है MKA072
अर्जुन पोखरेल विन्दास MKA073
कालिप्रसाद बास्कोटा मालतीको भट्टी MKA074
रेखा पौडेल फूल MKA075
१६.सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
निरा राई उसैको बन्छु म MKA076
राजन तिमिल्सिना तिम्रो माया बिना MKA077
अमिर शेख डाँडा पारी MKA078
सुरज श्रेष्ठ एउटा कुरा MKA079
काव्य आचार्य चरिले गुँड छाडेर गयो MKA080
१७.सर्वोत्कृष्ट युगल गायन
विपी वाग्ले र रजिना रिमाल मेरो जीवनसाथी MKA081
भूमिराज राई र मिलन अमात्य यो जुनीमा MKA082
उदय सोताड र मनिला सोताड आउन कान्छि MKA083
अञ्जना गुरुड र नवराज थापा प्रितिको मूल फुट्यो MKA084
अञ्जु पन्त र योगेन गुरुङ यहाँ सँगसँगै आयौं MKA085
१८.सर्वोत्कृष्ट ध्वनि मिश्रण
किशोर थापा झरिमा रुझ्दा MKA086
श्यामश्वेत रसाइली तिमीलाई सन्चो छैन MKA087
दिपेश प्रधान कसैसँग मनको गाँठो MKA088
कुमार राना मेरो श्वास हौ तिमी MKA089
राजकुमार बगर मनको घाउ MKA090
१९.सर्वाेत्कृष्ट संगीत संयोजक
झरिमा रुझ्दा सचिन सिंह MKA091
तिम्रो आँखामा अमूल कार्की ढली MKA092
फणीन्द्र राई कसैसँग मनको गाँठो MKA093
विनोद बाजुराली मेरो श्वास हौ तिमी MKA094
आशिष अबिरल मनको घाउ निको पार्ने MKA095
२०.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (सुगम संगीत)
सुमन सिंह झरीमा रुझ्दा MKA096
शंकर बानियाँ मेरो श्वास हौ तिमी MKA097
नवीन घायल बर्षौं पहिले MKA098
दिवश उप्रेती तिम्रो आँखामा MKA099
प्रेमसागर पौडेल तिमीसित नजर जुधाइ MKA100
२१.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (सुगम संगीत)
रिमा विश्वकर्मा सँगै जीउने MKA101
सिल्पा पोख्रेल तिमी जहाँ भए पनि MKA102
अनु शाह मेरो श्वास हौ तिमी MKA103
प्रियंका कार्की हेर हेर MKA104
सविना कार्की तिमीसित नजर MKA105
२२.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम संगीत)
प्रदीप निरौला झरीमा रुझ्दा MKA106
एस. रेग्मी तिमी जहाँ भए पनि MKA107
सुदिप बराल मेरो श्वास हौ तिमी MKA108
प्रदीप कसपाल हेर हेर MKA109
आलोक नेम्वाड तिम्रो आँखामा MKA110
२३.सर्वोत्कृष्ट शब्द रचना (सुगम संगीत)
राजुबाबु श्रेष्ठ सँगै जीउने बाचा MKA111
योगेन्द्रमणि दाहाल आज भने भोलि भने MKA112
भावेश भुमरी तिमी छैनौ र MKA113
कस्तुप पन्त धोका दिने तिमी MKA114
विपिन किरण रमाउँदै दिलमा MKA115
२४.सर्वोत्कृष्ट संगीत (सुगम संगीत)
सुनिल मास्के झरिमा रुझ्दा MKA116
राजु सिंह तिम्रो आँखामा MKA117
सुरेश अधिकारी कसैसँग मनको गाँठो MKA118
रमेशराज भट्टराई मेरो श्वास हौ तिमी MKA119
राजकुमार बगर मनको घाउ निको पार्ने MKA120
२५.सर्वोत्कृष्ट गायिका (सुगम संगीत)
मनिला सोताङ सँगै जीउने बाचा गरी MKA121
रेणु विष्ट तिमी जहाँ भए पनि MKA122
रिमा गुरुङ होडा तिमी छैनौ र MKA123
मिलन अमात्य कसैसँग मनको गाँठो MKA124
अन्जु पन्त नपत्याए चिरी हेर MKA125
२६.सर्वोत्कृष्ट गायक (सुगम संगीत)
स्वरुपराज आचार्य झरीमा रुझ्दा MKA126
दीप श्रेष्ठ बादलहरु हो MKA127
प्रमोद खरेल मनको घाउ निको पार्ने MKA128
सन्तोष रुचाल सेवक हाजिर छ MKA129
दीपक लिम्बू तिमीलाई सन्चो छैन MKA130
२७.सर्वोत्कृष्ट एल्बम (सुगम संगीत)
सुनिभा भाइब्स क्रियशन MKA131
रोज विन्ध्यबासिनी म्यूजिक प्रालि MKA132
यात्रा–२ एसियन म्यूजिक सेन्टर MKA133
भूमिका सुरप्रभा गीतसंगीत प्रालि MKA134
सारथी–२ साधना क्रियशन MKA135
२८. सर्वोत्कृष्ट गजल
लोकराज अधिकारी फेरि एक हुन MKA136
मधु साश्रु कहर पुरानो MKA137
विष्णुबहादुर सिंह औंला काटी MKA138
वियोगी बुढाथोकी गाउँमा थिएँ म MKA139
प्रबल विष्ट तिम्रै जितको चर्चा MKA140
नोट ः भोटिङ गर्नका लागि ःप्ब् श्रकउबअभ? कोड नम्बर टाइप गरी ४२४३ मा पठाउनुपर्नेछ ।
0 comments:
Post a Comment