123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:40 PM
0


२०६९-१०-२२फिल्मी अपडेट ,काठ्माण्डौ 

'मानव' को "First लुक्स" प्रिमियर / १६ बर्ष पछी नायक सरोज खनाल एस्तो देखिए 
बिगत लामो समय देखि नेपाल बाहिर रहेका नायक सरोज खनाल अभिनित नेपालि कथानक चलचित्र  'मानव' को फर्स्ट लुक्स मिडिया मा सार्बजानिक गरिएको छ । सार्बजानिक गरिएको फर्स्ट लुक्समा नायक सरोज खनाललाई मात्र देखाईकेको छ तर चलचित्रमा भने उनि संगै प्रजोल गिरि पनि रहेकाछन ।
नायक सरोज खनाललाई भिन्न गेटपमा प्रस्तुत गरिएको फर्स्ट लुक्स सबैले मन पराउनेमा निर्माण पक्ष्य निर्धक्क रहेको छ ।


चलचित्र "मानब" मा श्वेता भट्टराई र नायिका दीपशिखा पनि अभिनेता सरोजको अपोजिटमा देखापर्दैछन् । चलचित्रमा नायक सरोज खनाललाई निर्देशक यादव सिलवालले लभरब्वाइका रुपमा प्रस्तुत गरेकाछन।

चलचित्र "मानब"को छ्यानाकन सकिएको  तिन हप्ता पछी नायक सरोज खनाल अमेरिका गएका थिए र १६ वर्ष पछि पुन चलचित्रको पर्दामा उनि देखिएकाछन चलचित्र "मानब" मार्फत र आफु अभिनित चलचित्र "मानब"को प्रमोसनको लागि नायक सरोज खनाल केहि दिन अघि नेपाल आएका छन् र हाल उनि यसै चलचित्रको प्रमोशनमा बेस्त रहेकाछन ।

'यो प्रोजेक्टका लागि सरोजजीलाई दुइवर्षभन्दा बढी कुरेको थिएँ र उहाँ आएपछि मात्र काम सुरु गरेका हौ ' निर्माता कुमार आचार्य भन्छन 'उहाँका अघिल्ला फिल्ममा भन्दा पूर्णरुपमा गेटअप र भूमिकामा प्रस्तुत गर्न लागेको हुँ ।' सरोजसँग सँगै काम गर्न लागेका नायिकाद्धय दीपशिखा र श्वेता पनि उत्साहित छन् ।

श्वेताले यसअघि यादब यादब सिलवालको अघिल्लो प्रोजेक्ट 'तिमी जहाँ भएपनि'बाट डेब्यु गरेकी थिइन् । यहाँसम्मकी 'मानव'लाई ड्रीमप्रोजेक्ट बताएका सिलवालले सरोजका लागि भनेरै स्क्रिप्ट तयार पारेका थिए । १६ र्षपछि यी हिरोले नेपाली सिनेमा कमब्याक गरेका हुन् ।
चलचित्र "मानब" लाई संचारकर्मी कुमार आचार्यले निर्माण गरेका हुन् भने चलचित्र अब मागको अन्तिम अथवा फाल्गुनको पहिलो साताबाट प्रदर्शनमा आउने भएको छ ।


  

0 comments: