२०६९-११-१४
प्रणप सुबेदी ,काठ्माण्डौ
"U" सर्टिफिकेट बोकेर समय १८ गते प्रदर्शन हुँदै
नेपालि कथानक चलचित्र समय ले पनि सेन्सर बोर्ड बाट "U" सर्टिफिकेट पाएको छ । लचित्रको युनिट बाट आईतबार निर्माता सन्देश श्रेष्ठ सेन्सर बोर्ड पुगेर सर्टिफिकेट लिएर आएका छन ।
चलचित्रको संसारमा "U" सर्टिफिकेट भनेको युनिभर्शल सर्टिफिकेट हो यो चलचित्र हेर्न कुनै किशिमको उमेरको सिमा छैन जो कसैले पनि हेर्न सक्ने छन् . पछिल्लो समय सेन्सर बोर्ड कडा रुपले देखिएको थियो भने हाल आएर केहि हद सम्म लचिलो बनेको बिभिन्न चलचित्रकर्मिहरुले बताएका छन ।
आईतवार चलचित्र "अप्रिल फूल" को सेन्सर भएको थियो र बोर्डले उक्त चलचित्रको केहि सिनको कारणले चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको थियो । तर चलचित्र "समय " ले भने "U" सर्टिफिकेट पाएको छ ।

चलचित्र 'समय' को खास कुरा भन्नु पर्दा चलचित्रमा अभिनेत्री मौशमि शेन मल्लको छोरा बिक्की मल्ल पहिलोपटक ठुलो पर्दामा देखिन लागेका छन । साथै यसै चलचित्रबाट नायिकाको रुपमा नायिका सौरबी जैनले पनि पहिलोपटक ठुलो पर्दामा पाइला टेक्दैछिंन ।

निर्माता सन्देश श्रेष्ठ र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने हो ।
चलचित्र फाल्गुन १९ गते दर्शकरुले हेर्न पाउने भएका छन् ।
चलचित्रमा मौसमी शेन मल्ल र राजेश हमाल पूरानो जेनेरेशनका पात्रको भूमिकामा देखा परेकाछन् भने अर्को पट्टी नव नायक विक्की र नव नायिका सुरभी जैनले नयाँ जेनेरेशनको पात्रको भूमिका निर्बाह गरेका छन् ।
"एस चलचित्र समय मा दर्शकहरुले एकैपटक दुई ओटा चलचित्र हेर्न सक्नुहुनेछ " नायिका सुरबी जैन बिस्ट ।

0 comments:
Post a Comment