123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:47 PM
0

२०६९-१०-२२
फिल्मी अपडेट ,काठ्माण्डौ 


रातो पहिरनमा सेक्सी पोज दिंदै नायिका करिना कपुर {फोटो सहित }
बलियुड स्टार नायिका करिना कपुरले एक फिल्मी म्यागेजिनको लागी हट तस्विरहरु खिचाएकी छिन। केही समय अघि मात्र विवाह गरेकी नायीका कपुरले विवाह पछि पहिलो पटक म्यागेजिनको लागि तस्विर खिचाएकी हुन् । करिनाले उक्त फोटो सुटमा रातो रंगको पहिरन लागयेकी छिन । "रेड इज माई बेस्ट" उनि भन्छिन ।

बिबाह पछि केहि समय फ्री भएकी नायिका कपुर अब भने फिल्म मा नै बेस्त हुने कुरा उनले उक्त म्यागजिनमा बताएकी छिन।यद्दपि अब उनि "सिरियल किसर'इमरान हासमीसंग चाडैनै एक चलचित्रमा  काम गर्ने स्रोतले बताएको छ ।
उनीद्वारा गरिएको फोटो सुटको केहि फोटो यसप्रकार रहेका छन्





0 comments: