123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:37 PM
0

२०६९-११-०४
प्रणप सुबेदी ,काठ्माण्डौ


फेरी "आँचल" मार्फत छाउँने भए सुनिल
नेपालि कथानक चलचित्र "नबोलेनी हाँशी राखन" मार्फत नेपालि चलचित्रको रंगिन दुनियामा पाईला टेकेका गायक / नायक सुनिल सिंह ठकुरी थप अर्को चलचित्रमा पनि अनुबन्धित भएकाछन । 
आज राजधानीको बानेश्वोर स्थित बानेस्वर पार्टी प्यालेसमा गायक सुनिल सिङ को लिड रोल रहने चलचित्र "आँचल" लगायत थप अन्य दुई ओटा चलचित्रको सुभ मुहुरत साईत गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका डि ई जी नबराज सिलवालले नरिवल फुटाएर तिन ओटै चलचित्रहरुको सुभ साईत गर्नु भएको थियो ,चलचित्र अब चाडैनै फ्लोरमा जाने निर्माण पक्ष्यले जानकारी गराएका छन् । स्मरण रहोश सुभमुहुरत कार्यक्रमका प्रमुख अथिरहेका रहेका रास्ट्र सेबक डि आई जी नबराज सिलवालको नै संगीतहरु तिन ओटा चलचित्रमा रहने छन ।

"सिशा"

"आँचल"

"मै छोरी सुन्दरी"

निर्देशक आर बि के सरदको पछिल्लो चलचित्र "नबोलेनी हाँशी राखन" मार्फत डेब्यु गरेका गायक / नायक सुनिल सिङ ठकुरी पुन निर्देशक सरदको न्यु प्रोजेक्ट तिन चलचित्र  "सिशा" , "मै छोरी सुन्दरी" र "आँचल"  मार्फत पुन नेपालि चलचित्रको रंगिन पर्दामा देखिने भएकाछन। नन स्टप क्रिश्यनको ब्यानरमा कार्यकारी निर्माता महेस ढुंगेल रहने यी चलचित्रहरुको आज राजधानीमा आयोजित मुहुरत कार्यक्रममा नायक सुनिल सिङ पनि उपस्थित थिए , उनका अलावा कार्यक्रममा चलचित्रका अन्य कलाकार नायक धिरेन साक्य , कलाकार सुरबिर पण्डित ,सरिता गिरि का साथै कार्यक्रममा अथितिका रुपमा चलचित्र निर्माता संघका अधक्ष्य राजकुमार राई , दोन्द कलाकार संघका अधक्ष्य योगेन्द्र श्रेष्ठ , कलाकार संघका अधक्ष्य नवल खडका , बिकास बोर्ड अधक्ष्य धर्मेन्द्र मरबैता , लगायत अन्य बिशिस्ट बेक्त्तिको पनि उपस्थिति रहेको थियो ।




0 comments: