२०६९-१०-२०
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका करिष्मा मानन्धर लाई बेड शिनको शोख
जति उमेर ढल्किदै गए पनि सधै व्यूटि र गर्जेस देखिने नायिका करिष्मा मानन्धरलाई नेपालि फिल्म नगरीमा सदबाहार नायिकाको रुपमा पनि चिनिने गरिन्छ । आफ्नी छोरी कबिता संगै हिड्दा सबैले छोरी भन्दा आमा सुन्दारी भन्ने पनि गर्दछन र यिनै सुन्दरी नायिका करिष्मा मानन्धरले आज कल आफुले अभिनय गर्ने क्यारेक्टरको बारेमा खुलेर बोल्न्न थालेकी छिन।
_20100917063419.jpg&width=250&height=188)
नेपालि चलचित्रमा छोटो सिनमा अथवा छोटो भूमिका भए पनि अभिनय गर्दै आएकी नायिका करिष्मा मानन्धरले किस सिन र वेडसिन बाहेक अन्य जस्तोसुकै रोलमा पनि अभिनय गर्ने बताएकी छिन् ।
अमेरिका बशाई पछि आफ्नो अनुहारमा प्राकृतिक सुन्दरताको कमि हुन नदिन आफ्नो अनुहारमा कृतिम सुन्दरता गरेकी यिनले बेड शिन र किश सिन भन्दा आफुले सक्ने र आफ्नो क्यारेक्टर अनुशारको रोलमा मात्र अभिनय गर्ने बताएकी छिन।
स्मरण रहोस करिश्माले हालै भएको चलचित्रकर्मीहरुको आन्दोलनमा पनि समर्थन गरेकी थिईन यद्दपि उनि रिले अनशनमा पनि बशेकि थिइन ।
0 comments:
Post a Comment