123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:34 AM
0
२०६९-११-१६ फिल्मी अपडेट ,
चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' डेब्यू नायिका प्रियंका कार्कीको  आज आफ्नो २६  औं जन्मदिन परेको छ  तर कसरी उनीले आफ्नो जन्मदिन मनाउँदै छिन् त , यो बारे केहि बुज्न खोज्दा  उनीलाई सम्पर्क हुन सकेन । तर प्रियंकाले प्रत्येक बर्ष आफ्नो  बर्थ डे मनाउँदै आएकी छिन र यो पटकको जन्मदिन पनि साथीहरूसंगै बर्थ डेको सेलिब्रेट गर्नेछिन् ।

प्रियंकाको चलचित्र 'थ्री लभर्स'  र कलियुड रिलिज भैसकेका चलचित्र हुन् भने उनले डेब्यू गरेको चलचित्र  मेरो बेस्ट फ्रेण्ड' पर्दसनको तयारीमा रहेकी यि सुन्दर नायिकालाई  बर्थ डे विस गर्नेको  भिड रहेको छ । त्यस्तै उनका फेसबुकका वालहरू पनि आज उनको बर्थ डे विसले भरिएका छन् । छोटो समयमा नै मिडियामा निकै चर्चा पाएकी यि मिस टिन नायिकालाई फिल्मी अपडेट को  तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना !

0 comments: