123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:51 PM
1

२०६९-११-१४
प्रणप सुबेदी ,काठ्माण्डौ


चलचित्र "अप्रिल फुल" को भयो सेन्सर हातमा लिएर आयो  "A" सर्टिफिकेट 
नेपालि कथानक चलचित्र "अप्रिल फुल"को हिजो भएको सेन्सरमा चलचित्रको केहि सिन काटेर "अप्रिल फुल" ले एडल्ट सर्टिफिकेट पाएको छ । धेरै दिन देखि सेन्सरको क्यु मा अड्केर बशेको चलचित्र "अप्रिल फूल" अन्तत सेन्सर भयो र "A" सर्टिफिकेटको प्रमाण पत्र पायो ।

अप्रिल १ तारिख अर्थात  "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र  "अप्रिल फुल" को मुख्य कथा हो ।
थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्र अब अप्रिल फुलमा नै प्रदर्शनमा आउने निर्माण पक्ष्य को सोच रहेको छ  यद्दपि चलचित्रको सेन्सर भने आज  रहेको छ ।
"मेरो चलचित्रमा भद्दा र भल्गर सिन छैन र मैले सेन्सरबाट युनिभर्षल सर्टिफिकेट पाउने आशा गरेको छु " निर्माता बिनोद लामिछानेले बताए ।

निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछाने को सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे .कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत यसै चलचित्रका कार्यकारी निर्माता बिनोद लामिछाने को पनि मुख्य भूमिका रहेको चलचित्र अप्रिल फुल सम्पूर्ण 
रुपमा नेपालि कथा बोकेको चलचित्र हो ।