123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:08 PM
0

२०६९-११-०४
प्रणप सुबेदी ,काठ्माण्डौ 


 संगीतकार शम्भुजित बास्कोटाले प्यारी भनि बोलाए पछि 
"हेर्दै टोलाएँ आफ्नै मान्छे भनेर तिमीलाई प्यारी भनि बोलाएँ "
माथिका यी हरफहरु संगीतकार शम्भुजित बास्कोटाले गायका गीतका लाईनहरु हुन । राजधानीमा आज संगीतकार शम्भुजित बास्कोटा र १६ बर्षे नब गायिका आकांक्षा बस्याल यस गीतलाई गाउँदै गर्दा भेटिए । उनको यो गित भने नयाँ नेपालि कथानक चलचित्र 'स्टार' को हो ,अर्जुन पोखरेलको संगीत रहेको यो  गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । यस गीतलाई चलचित्रको निर्माण पक्ष्यले पुन रेकर्डिङ गरेको हो यद्दपी चलचित्रको यस गितको भिडियो को साथै चलचित्रको भने छयाकंन भैसकेको छ ।
यस गीतलाई गाउन हिजो मात्र बुटवलबाट काठ्माण्डौ आएकी नब गायिका आकांक्षा बस्याल भन्छिन  "मैले आफ्नो करियेरको सुरुवातमा नै सम्भु सर संग गाउने मौका पाँए म एकदम खुशी छु र मैले अझ  केहि कुरा सिक्ने मौका पनि पाँए,यो मेरो पहिलो सफलता हो "

चलचित्र 'स्टार' प्रदर्शनको क्रममा रहेको छ  । समग्र फिल्म इन्डस्टृको  कथा बोकेको यस चलचित्रमा नायिका सुमिना घिमिरे का साथमा नब कलाकार श्याम घिमिरेको प्रमुख अभिनय रहेको छ साथै चलचित्रमा  सुमिना र श्यामको साथमा निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती, रूपा खनाल लगायतले अभिनय गरेका छन् ।
बैसाख महिनाबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र "स्टार"लाई निर्देशक महेन्द्र बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण गरेका हुन् ।








0 comments: