२०६९-११-१२
फिल्मी अपडेट , काठ्माण्डौ
प्रियंकाको नयाँ नाम `बबली बदमाश`
भारतीय फिल्म उद्योगको चर्चित नायिका बलिउड प्रियंका चोपडा संजय गुप्ताको नयाँ फिल्म `शूटआउट ऐट वडाला` को एक गीतमा देखिने भएकि छिन ।
संजय गुप्ताले ट्वीटर मार्फत यस कुराको जानकारी गराएका थिए । उनले ट्विटरमा प्रियंका चोपडाले एउटा एकदम हिट गीत बबली बदमाशमा आफ्नो कला बेक्त गर्ने बताएका छन् उक्त गीत अनु मलिकले लेखेका हुन् ।

फिल्म एक मई का दिन रिलीज हुन लागिरहेको छ । फिल्ममा जोन अब्राहम, अनिल कपूर, कंगना रानावत, सोनू सूद, मनोज बाजपेयी र तुषार कपूरले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
फिल्म एक वास्तविक ग्याङ्ग र प्रहरीका बिच भएको मुटभेडमा आधारित रहेको बताइएको छ, जसमा माफिया डन मान्या सुर्वे मारिएको थियो ।
जुन मुटभेड भारतको मुम्बई मा १ नोभेम्बर १९८२ मा भएको थियो ।

प्रियंका चोपडाले यस फिल्ममा बबली बदमा मार्फत दर्शकहरूलाइ कत्तिको मनोरञ्जन दिनेहो त्यसका लागी भने मार्च सम्म पर्खनैपर्ला ।
एजेन्सी
0 comments:
Post a Comment