२६९-१०-२७
फिल्मी अपडेट ,काठ्माण्डौ
१०० करोडको ब्यापार "रेस २ "/ सेफ अलिखान पनि भए करोडपती नायक
करोड क्लबमा २० औं फिल्म को रुपमा रेस २ पनि परेको छ। सेफ अलि खान द्वारा अभिनित यो पहिलो चलचित्र हो जो करोडको क्लबमा पर्न सफल भएको छ स्मरण रहोस रेस २ १०० करोड क्लबमा समाबेस भएको उनको पहिलो चलचित्र हो ।
रेस २ ले दुई हप्तामा एक सय करोड रूपैयाँको कमाइ गरेको बक्स अफिस कलेक्सनले देखाएको छ । नया वर्ष २०१३ को आगमन संगै १०० करोड को ब्यापार गर्ने चलचित्रमा रेस २ को नाम अगाडी आउछ र अब नायक सेफ पनि करोड कलेक्सन हिरो बनेका छन् यस अघिका उनको चलचित्र मन्द गतिको व्यापारमा मात्र सिमित रहेको थियो ।
0 comments:
Post a Comment