123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:30 AM
2
२०६९-११-१५
फिल्मी अपडेट ,काठमाण्डौ

बिकिनी बेब्सको साथमा मनाए शाहिदले आफ्नो ३२ औँ जन्मदिन 
भारतीय चलचित्र इन्डस्ट्री बलियुडका अहिलेका बेस्त नायक शाहिद कपूरले हिजो आफ्नो ३२ औँ जन्मदिन मनाय ।

सन  2003 में मा उनले "इश्क विश्क" मा  लिड रोलमा अभिनय गरेर बलियुडमा धमाकेदार इन्ट्री गरेका थिए ।यसै चलचित्र बाट उनले फिल्म फेयर बेस्ट मेल डेब्यू अवार्ड पनि पाएका थिए ।
यद्दपि शाहिद ले धेरै चलचित्रमा काम गरिसकेका छन तर सन 2007 मा एक्स गर्ल फ्रेंड करीना कपूर संगै  खेलेको फिल्म 'जब वी मेट' मा गरेको अभिनय को भने धेरै नै तारिफ गरिएको छ ।
बिकिनी बेब्स के साथ मनाया था शाहिद ने पिछला बर्थ-डे ,देखिए तस्वीरें
यसो त शाहिद लागि जिन्दगीमा पार्टी र मोज मस्ती गर्न मन लाग्छ यो पटक शाहिद काम मा  बेस्त भए पछिल्लो उनको जन्मदिनमा उनले गोआ मा आफ्नो जन्म दिनको पार्टी दिएका थिए ।

शाहिद को नजिकैका साथि अतुल कस्बेकर ले गत सालको पार्टी को केहि तस्वीर ट्विटर मा शेयर गरेका थिए जसमा शाहिद बिकिनी बेब्स को साथमा  देखिएका छन । 

2 comments:

Anonymous said...

d p d c bato 3 epo perak
malaysia

Anonymous said...

d p d c faram