123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:16 PM
0
२०७०-०१-१४
फिल्मी अपडेट्,काठ्माण्डौ


Update News समाजको नयाँ कार्यसमितिमा सचिव, कोषाध्यक्ष ,  सह–कोषाध्यक्ष  निर्विरोध भए
 नेपाल चलचित्र निर्देशक  समाजको नयाँ कार्यसमितिमा सचिव, कोषाध्यक्ष , सह–कोषाध्यक्ष तथा सात साधारण सदस्य निर्विरोध भएका छन्  ।



समाजको नयाँ कार्यसमितिको  सचिव पदमा श्याम भट्टराई निर्विरोध बिजयी भएका छन् तेस्तै कोषाध्यक्षमा सुमन दाहाल  निर्विरोध बिजयी भएका छन् ।
साथै सह–कोषाध्यक्षमा गोपालचन्द्र लामिछाने आएका छन् ।

योगेश घिमिरे, आरबी के शरद खत्री, शेखर खनाल, गोकुल कुमार राई, राजु गिरी लगाएतका सात साधारण सदस्यहरुमा  निर्विरोध चयन भएका छन् । र यस मध्ये  चिफ असिस्टेन्ट अन्र्तगतको दुई सदस्यहरुको  कोटामा भने महेश प्रसाद ढुङगेल र दुर्गा नेम्वाङ निर्विरोध भएका छन् । 


१ सय ४० जनाले मतदान गर्ने मतदान् समाजको कार्यलयमा भएको हो ।    आजको चुनाब बात समाजले छैठो अध्यक्ष पाउने भएको छ भने  निर्वाचनमा अध्यक्षपदका लागि दिनेश डिसी र नरेश पौडेलको तीब्र प्रतिष्पर्धा छ र तेस्तै महासचिव पदमा एम ।एस अग्रज र ऋषि लामिछानेको बलियो भिडन्त छ ।

0 comments: