123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:08 PM
0
२०७०-०१-१२ 
फिल्मी अपडेट ,काठ्माण्डौ

दुबै हट "सुश्मा संगै अब महिमा पनि एउटै पर्दामा " 
नेपालि चलचित्रको यो  रंगिन माहोलमा नायिका सुस्मा कार्की हट जवानी अब फेरी देखिने भएको छ  ।
पछिल्लो समय चलचित्र बिन्दासमा निकै हट सिन दिएकी नायिका सुस्मा कार्की अब अर्की हट नायिका महिमा सिलवाल संग पर्दामा देखिने भएका छन् साथमा उनीहरु दुई लाइ कलाकार विलसन बिक्रम राईले पर्दामा साथ् दिंदै छैन  ।
 
दोन्द निर्देशनमा नाम कमाएका दोन्द निर्देशक  एन बि महर्जनको निर्देशनमा तयार हुन लागेको अर्को एक नेपालि कथानक चलचित्रमा यी दुईको साथमा विलसन बिक्रम देखा पर्ने भएका हुन् भएका हुन  ।
"सकस" नाम राखिएको उक्त चलचित्र आघिल्लो महिना बाट फ्लोरमा जाने भएको छ  ।

Click
टङ् -किस गर्दै गरिने नर्मल सेक्स मन पर्छ - नायिका महिमा सिलवाल 

0 comments: