२०६९-१२-२८
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र हमेशा लाई सेन्सरले दियो "पीजी" बिल्ला
नायिका रेखा थापा नेपालि चलचित्र कि नम्बर १ नायिका र पछिल्लो समय यिनी अलिकति बिबादमा पनि मुसियकी थीइन अमेरिकाको काण्ड भन्दा सबैले बुझ्छन ।

र अब यिनै नायिका रेखा थापाको ब्यानर र छबिराज प्रोडक्सन अनि गुण सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र "हमेशा" अब प्रदर्शनको लागि तयार भएको छ यद्दपि चलचित्र १३ बर्ष भन्दा मुनिका दर्शकहरुले आफ्नो अभिभाबकहरुको साथमा मात्र हेर्न पाउनेछन । चलचित्र "हमेशा"ले "PG" बिल्ला पाएको छ।

चलचित्र "हमेशा" मा समाबेश द्धन्दका दृश्यहरु र रगत बगेको दृश्यहरु भएकोले १३ बर्ष मुनिका बालबालिकाहरुले आफ्नो अभिभावकसँग बसेर मात्र चलचित्र हेर्न पाउनेगरी सेन्सर बोर्डले चलचित्रलाई "PG" सर्टिफाईड गरि प्रदर्शनको अनुमति दिएको छ ।
आगामी चैत्र ३० गते देखि प्रदर्शन हुने यस चलचित्रमा नायिका रेखा थापा, नायक सबिन श्रेष्ठ र नब प्रस्तुति का रुपमा नरेन खड्का पर्दामा देखिंदै छन्।
सविर श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा रेखा पौडेलको संगीत सुन्न पाईने छ ।

0 comments:
Post a Comment