२०७०-०१-०२
फिल्मी अपडेट्,काठ्माण्डौ
रेशले मनाए जन्मदिन / उपहारमा पाए टक्सन कार ,आखिर कस्ले दियो त कार ?
सबैले आ आफ्नै तरिकाले आफ्नो जन्मदिन मनाउँछन ।

तर नायक रेश मरठ्ठाले भने आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग संगै मनाएका छन् । राजधानीको बुढानिलकण्डस्थित एक अनाथ गृहमा गएर नायक रेशले अनाथ बालबालिकाहरुलाई भोजन गराई आफ्नो जन्म दिन मनाएका थिए ।

रेशले आफ्नो परिवार मित्र , आफन्तहरुसँग भने साँझ मात्रै नब वर्ष र वर्थ डे सेलिव्रेट गरेका थिए । उनको जन्म दिनमा उनको आमाले रेशलाई जन्म दिनको उपहार स्वोरुप टक्सन कार उपहार दिएका थिए । रेश अब हाई फाई कार टक्सनमा हिड्ने भएका छन्। एस अघि रेश पजेरोमा हिड्ने गरेका थिए ।
जन्म दिन मनाएका रेशले आफ्नो जन्म शाल भने बताउन चाहेनन् । तर उनले "म भर्खर तिन एज मा पुगेको" भन्दै ठट्टा गरे ।

केहि हलियुड चलचित्रमा समेत अभिनय गरेका नायक रेश द्वारा अभिनित नेपालि कथानक चलचित्र 'मिसन पैसा रिलोडेड', 'च्यालेञ्ज' लगायतका चलचित्रहरु प्रदर्शन हुन बाँकी रहेको छ भने मेरो जीवन साथि प्रदर्शन भैसकेको चलचित्र हो ।
नायक रेश मरठ्ठा फिल्मी अपडेट को तर्फबाट जन्मदिनको लाखौ लाख शुभकामना ।

कसैले मन्दिर गएर पुजा गरेर त कसैले घरमा नै पार्टी गरेर साथि भाईलाई बोलाएर मनाउछन र कसैले बृद्ध वृद्धालाई खाना खुवाएर आफ्नो जन्म दिन मनाउने गर्छन ।

तर नायक रेश मरठ्ठाले भने आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग संगै मनाएका छन् । राजधानीको बुढानिलकण्डस्थित एक अनाथ गृहमा गएर नायक रेशले अनाथ बालबालिकाहरुलाई भोजन गराई आफ्नो जन्म दिन मनाएका थिए ।

रेशले आफ्नो परिवार मित्र , आफन्तहरुसँग भने साँझ मात्रै नब वर्ष र वर्थ डे सेलिव्रेट गरेका थिए । उनको जन्म दिनमा उनको आमाले रेशलाई जन्म दिनको उपहार स्वोरुप टक्सन कार उपहार दिएका थिए । रेश अब हाई फाई कार टक्सनमा हिड्ने भएका छन्। एस अघि रेश पजेरोमा हिड्ने गरेका थिए ।
जन्म दिन मनाएका रेशले आफ्नो जन्म शाल भने बताउन चाहेनन् । तर उनले "म भर्खर तिन एज मा पुगेको" भन्दै ठट्टा गरे ।

केहि हलियुड चलचित्रमा समेत अभिनय गरेका नायक रेश द्वारा अभिनित नेपालि कथानक चलचित्र 'मिसन पैसा रिलोडेड', 'च्यालेञ्ज' लगायतका चलचित्रहरु प्रदर्शन हुन बाँकी रहेको छ भने मेरो जीवन साथि प्रदर्शन भैसकेको चलचित्र हो ।
नायक रेश मरठ्ठा फिल्मी अपडेट को तर्फबाट जन्मदिनको लाखौ लाख शुभकामना ।
0 comments:
Post a Comment