123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:42 PM
0

२०७०-०१-१२
फिल्मी अपडेट ,काठ्माण्डौ

"यदि आवश्यक परे चलचित्रमा नग्न हुन तयार छु" नायिका पुजना स्त्री 
पछिल्लो समय चलचित्र "रक्षा" बाट निकैनै हाईलाईटमा पुगेकी नायिका पुजना स्त्रीले एक अनलाइन पत्रिका लाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन कि "यदि आवश्यक परे चलचित्रमा नग्न हुन तयार छु म" भनेकी  थिइन्  ।


उनले चलचित्र मा दिएको सिनको कारणले आलोचना खप्नु परेको थियो ।
मोडलिङ् बाट आफ्नो करियेर सुरु गरेकी नायिका पुजनाले पहिलो पटक अनलाइन मोडलिङमा बिकनी सट दिए पछि उनि चर्चामा आएकी थिइन् र उनले पहिलो पटक नायिका रेखा थापा संग चलचित्र "
हिरो" मार्फत संगै काम गरेकी थिइन्  ।
तर दुर्भाग्य नायिका पूजना स्त्रीको चलचित्र "हिरो" बाट नायिका  रेखा थापा हिट भईन तर पुजना भने जम्न सकिनन्  ।

0 comments: