२०७०-०१-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा / विवाद साम्मे पार्ने गरी तारिखमा छुटे
निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा परेका थिए ।
तीन बर्ष अघि एनिमेशन गर्ने जिम्मा लिएको र एनिमेशन सुरु पनि गरि सकिएको नेपाली कथानक चलचित्र ‘च्यालेञ्ज’को काम नसकिंदा उनि पकराउ परेका हुन । नेपाल चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतकाले दिएको उजुरी आधारमा सुनुवारलाई पकराउ गरेको खुल्न आयेको छ । एसको एकिन कारण भने चलचित्र ‘च्यालेञ्ज’को एनिमेशन काममा झुलाएको भन्ने बुझिएको छ ।
आइतवार दिउँसो सुनुवार लाई राजधानीको कमलपोखरी प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलिले हिराशतमा लिएको हो ।

नेपाल चलचित्र निर्माता संघ तथा निर्देशक समाजले पनि बिशेस अनुरोध गरेर चलचित्र निर्माण युनिटलाई बुझाउन आग्रह गर्दा समेत पनि उनले चलचित्र बुझाउन आनाकानी गरेको भन्दै उनलाई उजुरीको आधारमा प्रहरीले पकराउ गरेको हो । पकराउ पश्चात उनलाई महानगरिय प्रहरी प्रभाग हनुमानढोकामा रखिएको थियो ।
पक्राउ परेको केहि समय पछि साझं सिमोस र पिडित पक्षबीच भोली साँझ पाँच बजे भित्र प्रहरी प्रधान कार्यालय हनुमान ढोकामा उपस्थित हुने गरी विवाद साम्य पार्ने सहमति पनि भएको थियो । सहमति गर्नका लागि निर्माता संघको तर्फबाट सचिव सुरेश दर्पण पोखरेलको सक्रियतामा र सिमोसको हकमा प्रोड्यूसर केशव भट्टराईका दाई कलाकार विनोद भट्टराई जमानी बसी विवाद साम्य बनाउने प्रयास गरेका छन् ।
चलचित्र ‘च्यालेञ्ज’तिन वर्ष अघि नै निर्माण समपन्न भएको चलचित्र हो ।

0 comments:
Post a Comment