२०६९-१२-२३
फिल्मी अपडेट ,काठ्माण्डौ
सुमिनाले भनिन "म माफी माग्दीन"
आफुलाई असहमति भएको समाचार उप्पर कानुनि प्रक्रिया मातहतम मा नगई नायिका सुमिना घिमिरेले अत्यन्त तुक्ष ब्यबहार र धरातल बिर्शिएर सोच्दै नसोचेर बोल्नाको कारण नायिका घिमिरे अहिले बिबादमा छिन।

नेपालको कानुन अनुशार पत्रकारले लेखेको समाचारले आफुलाई र आफ्नो बेक्तिगत जीवनमा केहि अशर पर्छ र पार्छ भने तेस्को कानुनि पाटोबाट समाधान गर्न सकिन्छ तर नायिका घिमिरेले तेसो गरिनन् उनले हदै समको गैर जिम्मेवारी पुर्ण र एउटा नारि भएको सम्मको पनि ख्याल नराखी अपाच्य सब्दको प्रयोग गरेकी थीइन यो सबैलाई अहिले थाहा नै भएको कुरा हो ।
हामिले आज दुबै पक्ष नायिका सुमिना घिमिरे र पत्रकार बिजय आवाज लाई फोन समपर्कमा लिएर दुबै जनाको
धारणा र अर्को पाईलाका बिसयमा जान्ने कोशीस गरेउ ।
0 comments:
Post a Comment