123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:22 AM
0
२०७०-०१-०९
फिल्मी अपडेट्,काठ्माण्डौ

"येस्तै हो भने नेपाली चलचित्रले अब "U" सर्टिफिकेटको आश नगरे हुन्छ" 
संचार क्षेत्रबाट फिल्म निर्देशन तर्फ प्रबेश गरेका निर्देशक गणेश देब पाण्डे निर्देशित दोश्रो चलचित्र  'मञ्जरी' केहि सिनहरु  काट्न पर्ने स्थितिमा पुगेको छ  । यद्दपि चलचित्रमा तेस्ता भल्गर सिन काट्नु पर्ने नभई साधारण सिनहरुमा सेन्सरले बिबाद देखाए पछि निर्माण टिम एतिबेला दोधारमा परेको छ  ।

"साधारण पिशाब फेरेको द्रिस्य तर त्यो द्रिस्य पनि अन्दाज गर्दा मात्र बुझ्ने द्रिस्य र अर्को पिटेको र नायक लाई एउटा ढुंगामा लगभग ३ पटक भन्दा बढी टाउको पड्काउने द्रिय्स र अर्को द्रिस्य एउटा बालकले चियामा थुकेको द्रिस्य "को कारणले गर्दा हाल चलचित्र बिबादमा रहेको छ ।
सेन्सरले त्यो द्रिस्या काटे पछि मात्र चलचित्रको सेन्सर पाश गर्ने नत्र नगर्ने भन्ने जबाफ दिएपछि झन् निर्माण पक्ष अन्योलमा परेकोछ ।

निर्माण पक्षले उक्त सिन हामि सिन काट्दैनौ हामीलाई "PG" सर्टिफिकेट दिनुहोश भन्दा पनि सेन्सर बोर्ड मानेन र फेरी निमाण टिमले "A" सर्टिफिकेट भए पनि दिनुहोश न त हामि सिन काट्दैनौ भन्दा पनि सेन्सर बॉर्डले मानेन  / हाल सेन्सर बोर्डमा नारायण प्रसाद संजेल अधक्ष्य रहेका छन् ।

नेपाली कथानक "मन्जरी" को प्रदर्शन मिति पछाडी सर्नुको एक मात्र कारण पनि सेन्सर बोर्ड रहेको कुरा निर्माण पक्षले बताउंदै आएकाछन् ।
चलचित्रको कार्यकारी निर्माता प्रदिप उदयले हिजो राजधानीमा एक कार्यक्रम गर्दै सेन्सरले अबरोद गरेको उक्त तिन सिन मिडिया र चलचित्रकर्मीका बीच देखाउनु भएको थियो । उक्त सिनहरु हेरिसकेपछि उपस्थित सबैले सेन्सर बोर्डमा चलचित्र बुझेको मान्छेको कमि भएको कारणले एस्तो भएको तिक्रिया दिएका थिए ।
चलचित्र "मन्जरी" को प्रदर्शन मिति पछाडी सर्नुको एक मात्र कारण पनि सेन्सर बोर्ड रहेको कुरा निर्माण पक्षले बताउंदै आएकाछन् ।

चलचित्रको कार्यकारीको कार्यकारी निर्माता प्रदिप उदय ले सेन्सरको बिषयमा एस्तो प्रतिक्रिया दिए


0 comments: