२०७०-०१-०६
फिल्मी अपडेट ,काठ्माण्डौ
सुन्दा अच्चम लाग्ला "कलाकारले बाग्मती सफा गर्ने"
नेपालको पौराणिक र धार्मिक मूल्य र मान्यता र सस्कृतिमा पर्ने बाग्मती नदि दुषित बनेको धेरै भो ।
बाग्मतीलाई सफा गर्ने भनेर धेरैले कोसिस पनि गरे तर बाग्मती नदीको अवस्था झन् बिग्रदै गयो ।
तर अब केहि नयाँ सोच र जाँगरका साथ् पर्दामा देखिने अनुहार राष्ट्रका गहनाले रास्ट्रको धरोहर रास्ट्रको सम्पति बाग्मती नदीको सरसफाई गर्ने भएका छन् । एउटा उधाहरण र मौन रहेको सम्बन्धित नियाकयलाई गहिरो प्रहार हुने भएको छ ।

आउँदो जेठ ४ बाग्मती सरसफाई अभियानका लागी कलाकार भर्सेस विज्ञापन एजेन्सी ‘आन’ का सदस्यहरुको दशरथ रंगशालामा मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ र लगत्तै जेठ ५ गते अघिल्लो दिन फुटबल खेलेका कलाकार र आनका सदस्यहरुले सामुहिक रुपमा बाग्मती नदि सफा गर्ने भएका छन् ।
नेपाली चालाचित्रमा काम गर्ने सबै कलाकारहरु नयाँदेखी नाम चलेका,नचलेका नयाँ पुराना सबै कलाकारहरुलाई बाग्मती नदीको सरसफाई अभियानमा उतार्न प्रयास भईरहेको नेपाल चलचित्र कलाकार संघका अधक्ष्य नवल खड्काले जानकारी गराउनु भयो ।’ कलाकार तथा आनका सदस्यहरु सम्मिलित हुने सरसफाई समुहले बाग्मती क्षेत्रको ३ किलो मिटर परसम्मको क्षेत्रमा सरसफाइ गर्ने बुझिएको छ ।

तर नदी सफा गर्ने भन्दै फेरी एकपटक नेपाली कलाकार सस्तो हुने भए ।
नदी सफा गर्नु भन्दा नि मिडियाको क्यमेरामा कैद हुन पाउंने भए कलाकारहरु भन्दा अति युक्ती नहोला ।
यस अघी पनि शान्ती बाटिका सरसफाईमा जुटेका कलकार सफाईमा भन्दा पनि हातमा कुचो लिएर मिडियाको क्यामेरामा कैद भए तर सफाईमा ध्यान कसैको थिएन । अब फेरी नेपाली कलकारको अनुहार सस्तो हुने भो र फेरी एकपटक नेपाली कलाकार सर्बजानिक स्थानमा देखा पर्ने भए ।

तस्बिर फिल्मी खबर डट कम

नेपाल चलचित्र कलाकार संघका अदक्ष्य नवल खड्काका अनुसार कुरा सहि हो ‘कलाकारहरु सरसफाइमा जुटे भने अन्य मानिसलाई पनि बाग्मतीमा फोहोर फ्याक्नु हुन्न भन्ने चेतना आउँछ ।’ उनको भनाइ एस्तो थियो तर के कलाकारहरुले साच्चै नदि सफा गर्लान र ?
नेपालि कलाकारहरु रास्ट्रको गहना हुन् र कलाकारबाट दर्शकले धेरै कुरा सिक्न सक्छन ,कलाकारहरुले बागमती नदि सफा गर्ने योजना निर्माण गर्ने नेपाल चलचित्र कलाकार संघ प्रति र संघको यो कार्य प्रति फिल्मीअपडेट डट कम परिवार सरहाना गर्दछ ।
तर नदि सफा गर्न गएका कलाकारहरु रत्नपार्कमा हातमा कुचो लिएर फोटो खिचेको जस्तो चर्तिकला चाहिं नगररुन हार्मो भन्नु यति मात्र हो ।

0 comments:
Post a Comment