123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:15 PM
0

२०७०-०१-०६
फिल्मी अपडेट्,काठ्माण्डौ

नब नायिका खुश्बु पौडेलको डेब्यु चलचित्र "एक्सिडेन्ट" {तस्बिर संगालो }
कृष्ण अनमोलको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र "एक्सिडेन्ट" मा नायिकाको रुपमा नब नायिका खुस्बु पौडेलले अभिनय गर्दैछिन् । यस अघि कुनै पनि चलचित्रमा काम नगरेकी नव नायिका खुस्बु यसै चलचित्र मार्फत नेपालि चलचित्र रजतपटमा नायिकाको रुपमा पाईला टेक्दै छिन् । चलचित्र बैसाख छ गते बाट फ्लोरमा जाँदै छ  

"यस अघि पनि मलाई धेरै चलचित्रमा काम गर्नको लागि अफर आएको थियो तर मलाई अन्य चलचित्रको कथा चित्त बुझेन तर जब चलचित्र "एक्सिडेन्ट" को लागि मालाई अफर आयो मैले यस चलचित्रको कथा र मेरो क्यारेक्टर हेर र पढे तब मलाई एसको कथा मन पर्यो र सिनेमा हलबाट दर्शकहरुले चलाचित्रहेरेर फर्केपछि चलचित्र भित्रको मेरो पात्रलाइ सम्झिने भएर मैले यस लचित्रमा काम गर्ने निर्णय गरेको हुँ " नब नायिका खुस्बु पौडेल


नब नायिका खुश्बु पौडेलको तस्बिर पाहिलो पटक मिडियामा सार्बजानिक फिल्मी अपडेटले गरेको हो 



















एस चलचित्रको पछिलो जानकारी को लागि
 Click Here 

0 comments: