123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:04 AM
0
२०६९-१२-२१
फिल्मी अपडेट ,काठ्माण्डौ

पूर्व प्रधानमन्त्री भट्टराई संगै बसेर हेरे चलचित्रकर्मिहरुले एसीसी ट्वान्टी-२० कप क्रिकेट
हिजो भएको नेपाल र युएई बिचको मैतृपूर्ण क्रिकेट टी20 हेर्नको लागी आम दर्शक र खेलप्रेमी सँगै बसेर नेपाली चलचित्रका जल्दाबल्दा अनुहारहरुले पनि क्रिकेटको मज्जा लिए साथै नेपाली टिमलाई हौशला पनि दिए खेल जित्नको लागि  ।


हिजो करीब एक बजे बाट सुरु भएको नेपाल र युएई बिचको मैतृपूर्ण खेल हेर्न नायक मुकेश ढकाल ,दयाहाङ राई ,अभिनेता सुनिल थापा ,निर्देशक सुरेश दर्पन पोखरेल ,गायक प्रमोद खरेल ,बद्री पङ्ग्नी लगायतका रास्ट्रीए कलाकारहरु  घरेलु खेल मैदान क्रितिपुर पुगेका थिए ।


खेल सुरु हुनु भन्दा करीब आधा घन्टा अगाडी पुगेका कलाकारहरु खेल सुरुहुनु अघी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई , युवा नेता गगन थापा लगायत आयोजक सस्था सँग कुराकानी गरेका थिए ।


हिजो भएको  खेल बाट नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो ।





0 comments: