123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:32 PM
0
२०७०-०१-०९
फिल्मी अपडेट्,काठ्माण्डौ

अमिताभको नीजि विमान मुल्य कति होला  ? (तस्विर सहित) 
भारतीय फिल्म नगरिक पिता अथवा भनौ बलिउडका महानायक अमिताभ बच्चन हाल के गर्दैछन त कसैलाई थाहा छ ?
बलिउड महानायक अमिताभ बच्चन अहिले हिन्दि चलचित्र 'सत्याग्रह' मा बेस्त रहेका छन् । उनि हाल यसै  सुटिङ्मा बेस्त रहेका छन् र उनि भोपालमा छन् येति खेर  ।
अजय देवगन, अर्जुन रामपाल, मनोज वाजपायी  लगायतका बलियुडका तारा हरु संग महानायक बेस्त रहेका छन् भनि नायिका करिना कपुर पनि उनिसंगै यो चलचित्रमा पर्दामा एकै साथ् देखिनेछन्। यद्दपि  चर्चामा भने महानायक अमिताभ नै रहने गरेका छन्।

अमिताबले भोपाल देखि आफ्नो घर सम्म आउन जानको लागि आफ़्नो निजि बिमान प्रयोग गर्दै आएका छन् । उनले आफुले आफ्नो निजि बिमान पनि भोपाल लागेको कुरा भने खासै खुलेको थिएन तर उनले आफ्नो सामाजिक संजाल ब्लगमा आफ्नो जाहजको बयान गर्दै आफ्नो केहि तस्बिर अपलोड गरेपछि मात्र यो कुरा फ्लाशमा आएको हो ।
अमिताबको विमानको मूल्य फ्लास नगरे पनि उनको विमानमा चाहिने जति सबै सुबिधा रहेको बताउछन उनका नजिकका साथीहरु तथा जुनिएरहरु ।


अमिताबले चढ्ने गरेको बिमान एस्तो छ हेर्नुहोश .

 


0 comments: