123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:40 PM
0

२०६९-१२-२७
फिल्मी अपडेट्,काठ्माण्डौ

राष्ट्रिय लोक दोहोरी अवार्ड को दोश्रो सस्करण आउदो जेठमा हुँदै 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले गर्दै आयको राष्ट्रिय लोक दोहोरी अवार्ड को दोश्रो सस्करण आउदो जेठमा हुने भयको छ । हालै बसेको कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार सो अवार्डको मनोनयन फर्म खुल्ला गरियको जानकारी प्रचार प्रसार बिभाग सयोजक शिब सुबेदीले बताउनुभयो ।

लोक दोहोरीको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको भात्री सस्था उपत्यका समन्वय समितिले गर्दै आयको यो अवार्ड लाई लोक दोहोरीका कलाकारहरुले महान पर्वको रुपमा सभ्य तथा भब्य तरिकाले सम्पन्न गर्नको लागि आयोजक समितिले सबैलाई सहयोगको लागि आग्रह गरेको छ ।
दोश्रो राष्ट्रिय लोक दोहोरी अवार्ड 2070 को लागि आबेदन फर्म खुल्ला गरियका विधाहरु।

1 सदाबहार लोक गीत
2 सर्बोत्कृष्ट लोक दोहोरि एल्बम
3 सर्बोत्कृष्ट लोक दोहोरि गायक
4 सर्बोत्कृष्ट लोक दोहोरि गायिका
5 सर्बोत्कृष्ट लोक दोहोरि शब्द
6 सर्बोत्कृष्ट लोक दोहोरि लय
7 सर्बोत्कृष्ट लोक दोहोरि नब गायक
8 सर्बोत्कृष्ट लोक दोहोरि नब गायिका
9 सर्बोत्कृष्ट लोक दोहोरि प्रतियोगी गायक
10 सर्बोत्कृष्ट लोक दोहोरि प्रतियोगी गायिका
11 सर्बोत्कृष्ट दोहोरि साँझ गायक
12 सर्बोत्कृष्ट लोक साँझ गायिका
13 सर्बोत्कृष्ट लोक दोहोरि नायक
14 सर्बोत्कृष्ट लोक दोहोरि नायिका
15 सर्बोत्कृष्ट लोक दोहोरि निर्देशक
16 सर्बोत्कृष्ट लोक दोहोरि छायाकार
17 सर्बोत्कृष्ट लोक दोहोरि संगीत संयोजक
18 सर्बोत्कृष्ट लोकगीत
19 सर्बोत्कृष्ट लोक दोहोरि बध्य बादक
20 सर्बोत्कृष्ट लोक दोहोरि रेकड़िस्ट


नोट : आबेदन फर्म 2070 01 15 सम्म मात्र खुल्ला रहने छ
सम्पर्क: 9841530938,9841185426,9806566870,9841527676,98511343

0 comments: