123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:30 PM
0
२०७०-०१-०६
फिल्मी अपडेट्,काठ्माण्डौ 

 अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघको गरिमामय सचिव पदममा नेपाली अनुहार
अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघ (आइएफएफएस)को अध्यक्षमा ब्राजिलका एन्टोनियो क्लाउडिनो र महासचिवमा स्पेनका हुलियो लुमानिया निर्वाचित भए भने अर्को गरिमामय पद सचिवमा  नेपाली फिल्मकर्मी राजेश गोंगजु निर्बाचित हुनु भएको छ ।

ट्युनिसियाको शहर ह्यामामेटमा सम्पन्न भएको अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघ (आइएफएफएस)को साधारणसभामा कार्यसमिति का लागि नेपाली फिल्म कर्मी गोंजजु निर्बाचित हुनुभयको  हो


अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघले फिल्म कलाको एउटा पाटो हो भन्ने धारणा स्थापित गर्नका लागि बिगत ६ दशकदेखि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सचिवमा नब नियुक्त भएका राजेश गोंगजुकै नेतत्वमा सन् १९९५ मा नेपालमा पनि काठमाडौं फिल्म सोसाइटी स्थापना भएको थियो।

0 comments: