२०७०-०१-०२
फिल्मी अपडेट्,काठ्माण्डौ
२०७० शालको सुरुवातमा चोरीको पर्दाफाश / कपी भन्ने कि चोरी ?
नेपालि चलचित्र उद्योग कहिले काँही एकदमै चर्चामा आउने गर्छ ,बिदेशी चलचित्रको कथा , सम्बाद . र चलचित्र ' नै कपि गारिएको भन्ने कारणले गर्दा ।
कहिँ कतैबटा बिदेशी चलचित्रको केहि भाग र केहि अंश आफ्नो चलचित्रमा राख्न पाए आफ्नो चलचित्र पनि स्ट्याण्डर्ड बन्ने अथवा चलन्ने भनेर पनि निर्माण पक्षले आफ्नो चलचित्रमा कपि पेस्ट गरेको पनि हुन सक्छ अथवा आफ्नो चलचित्रलाई मिडिया प्रमोसन र पब्लिसिटी स्टन्ट गर्न पनि चलचित्रमा केहि द्रिस्यहरु राखिदने गरिन्छ जसको कारण मिडियामा सोहि चलचित्रको कुरा हुन्छ र प्रमोसनको केहि हद सम्म फाईदा पुग्छ तेसै भएर भएर होला सायद कपि गर्ने संस्कृती बशेको।
तर यसबाट दर्शक र समग्र नेपालि चलचित्र उद्योगमा कस्तो अशर पर्छ भन्ने कुरा पनि निर्माण पक्षले बुझ्नु जरुरि छ ।
नेपालि चलचित्रका गित संगितहरुमा धेरै जसो बिदेशी गन्ध आउने गर्छ यो सबैले महसुश गरेको कुरा हो ,जस्को पछिल्लो उधाहरण चलचित्र "पदमिनी" हो । अहिले फेरी यस्तै एउटा चलचित्रको पोस्टर बिदेशी चलचित्र उद्योगको एउटा बहु-चर्चित चलचित्र संग जुध्न गएको छ ।
हलियुड चलचित्र "ज्याक एण्ड यूनाइटेड स्टेट अफ मनि " नामक एक चलचित्रको पोस्टर संग नब निर्देशक'जनकदिप पराजुलीको डेब्यु निर्देशन रहेको नेपालि कथानक चलचित्र "प्रोडियुशर"को एउटा पोष्टर मिल्न गएको छ । यसलाई कपि भने कि प्रभावित भन्ने ? हु बहु निकाल्न्न कोसिस गरिए पनि केहि हद सम्म यो पोस्टर मिल्न गएको छ ।
ल हेर्नुश यी २ पोस्टर र आफै मुल्यांकन गर्नुहोला ।

सन् २०१० मा निर्देशक एलेक्स गिब्नेए निर्देशित र बिल बनोव्स्क्री द्वारा निर्मित चलचित्र जसले सन् २०१० मा
अमेरिकन $१७६,८६५ को बक्स अफिस कलेक्सन गरेको थियो शोही चलचित्रको पोस्टर हाम्रा नेपालि चलचित्रमा देख्ने मौका पुन एकपटक पाएको छ ।
नेपालि चलचित्र नचल्न्नुको कारण पनि यही नै हो आफ्नो मौलिकता छैन आफ्नो क्रिएसन छैन
"अन्य चलचित्रबाट प्रभावित र कपि प्रथाले गर्दा खस्केको हो नेपालि चलचित्रको बर्तमान स्थिति " दर्शक प्रतिक्रिया ।

0 comments:
Post a Comment