२०७०-०१-०३
फिल्मी अपडेट्,काठ्माण्डौ
अनकेसको फिल्म अवार्डमा "सायद" बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र घोषित
गत आइतबार सन २०१३ अपि्रल १४ मा जर्मनीको हाम्बर्गमा भएको बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र अवार्डको कार्यक्रममा बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्रमा दुर्गिस फिल्म्सको पहिलो चलचित्र "सायद" परेको छ । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘अनेकस’ जर्मनीले आयोजना गरेको अवार्डमा भाग लिन आएका चलचित्र मध्ये उत्कृष्ट ५ चलचित्रहरुको नाम केहि दिन अघि सार्वजनिक गरिएको थियो । ‘मालतिको भट्टी’, ‘सायद’, ‘अन्दाज’, ‘लुट’ र ‘काठमान्डु’ उत्कृष्ट ५ मा पर्न सफल भएका चलचित्रहरु थिए ।

सहभागी भएको उत्कृष्ट चलचित्रलाई दर्शकले मत दिएर विजयी बनाउन सक्ने बाताबरण निर्माण पक्षले गरेको थियो । सामाजिक संजाल फेसबुकमा रहेको फ्यान पेजमा लाईक गरेर मत बेक्त गर्न सकिने गरेपछि सामाजिक संजाल फेसबुकमा रहेको अनकेसको पेजमा रहेको चलचित्र "सायद" को पोस्टरमा आत्याधिक मात्रामा लाईक आए पछि सायद बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र घोषित भएको हो ।
चलचित्र सायद को युनिट बाट निर्माता एबम अभिनेता सुनिल रावल जर्मनी पुगेका थिए भने निर्देशक सुरज सुब्बा नाल्बो पनि कार्यक्रममा संगै थिए ।
सायदले बर्सको र्षको सर्बोत्कृष्ट चलचित्र संगै र्षको सर्बोत्कृष्ट निर्देशक अवार्ड पनि पाएको थियो ।

0 comments:
Post a Comment