२०७०-०१-०९
फिल्मी अपडेट ,काठ्माण्डौ
निर्देशक सिमोस सुनुवारलाई रु सात लाख चुना लाग्यो
निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा परेका थिए ।
तीन बर्ष अघि एनिमेशन गर्ने जिम्मा लिएको र एनिमेशन सुरु पनि गरि सकिएको नेपाली कथानक चलचित्र ‘च्यालेञ्ज’को काम नसकिंदा उनि पकराउ परेका हुन । नेपाल चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतकाले दिएको उजुरी आधारमा सुनुवारलाई पकराउ गरेको खुल्न आयेको छ । एसको एकिन कारण भने चलचित्र ‘च्यालेञ्ज’को एनिमेशन काममा झुलाएको भन्ने बुझिएको छ ।
आइतवार दिउँसो सुनुवार लाई राजधानीको कमलपोखरी प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलिले हिराशतमा लिएको हो ।

पक्राउ परेको केहि समय पछि साझं सिमोस र पिडित पक्षबीच भोलि साँझ पाँच बजे भित्र प्रहरी प्रधान कार्यालय हनुमान ढोकामा उपस्थित हुने गरी विवाद साम्य पार्ने सहमति पनि भएको थियो र छुटेका थिए । र आज साझ सहमति गरेर सिमोस पूर्ण रुपमा यो लफडा बाट मुक्त भएका छन् ।
सिमोसले अब ७ लाख क्षतिपूर्ती दिने भएका छन् र १५ दिन भित्रमा बाँकि काम पनि सक्ने कबोल गरि सोमबार हनुमान ढोका स्थित महानगरिय प्रभागमा बिबाद किनारा लगाइएको छ ।
सिमोसको पछिल्लो केहि जानकारिहरु
UPDATE NEWS: निर्देशक सिमोस सुनुवार विवाद साम्मे पार्ने गरी तारिखमा छुटेनिर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा

0 comments:
Post a Comment