२०७०-०१-१४
प्रणप सुबेदी ,काठ्माण्डौ
अन्तराष्ट्रिय नेपाली कलाकार समाजको फिन्ल्यान्ड शाखा गठन
नेपाली कलाकारहरुको विश्वब्यापि संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) विश्वभरि बिस्तार हुने क्रममा फिन्ल्यान्डमा पनि विस्तार भएको छ । गैर आवासीय नेपाली संघ फिन्ल्यान्डका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (NRN-ICC मेम्बर) समेत रहनुभएका संस्कृतिप्रेमी व्यक्तित्व श्री सुमन खड्काज्यू विशेष सल्लाहाकार रहने गरी कलाकार श्री बालकृष्ण श्रेष्ठजीको अध्यक्षतामा कलाका विविध विधामा संलग्न पदाधिकारीहरु रहनुभएको देहायानुसारको समितिलाई केन्द्रिय कमिटिले अनुमोदन गरेपछि विधिवत रुपमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज फिन्ल्यान्ड गठन भएको हो ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) फिन्ल्यान्ड
श्री सुमन खड्का - विशेष सल्लाहाकार

श्री बाल कृष्ण श्रेष्ठ- अध्यक्ष
श्री सुरेन्द्रबाबु अधिकारी -उपाध्यक्ष
श्री निवस मास्के -महासचिव
श्री उदीप रत्न - कोषाध्यक्ष
श्री बिनिता लामिछाने - कार्यकारी सदस्य
श्री सुशिल गौतम - कार्यकारी सदस्य
श्री भुवन पोखरेल - कार्यकारी सदस्य
श्री निमेस शर्मा - कार्यकारी सदस्य
श्री सुश्मा शर्मा - कार्यकारी सदस्य
श्री कुल शंकर श्रेष्ठ - कार्यकारी सदस्य
कला र संस्कृतिको उत्थान र लेखक तथा कलाकारहरुको हितको लागि कार्यरत यस संस्थाको फिन्ल्यान्डमा समेत शाखा बिस्तार भएकोमा खुशी ब्यक्त गर्दै अनेकस केन्द्रिय अध्यक्ष श्री पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल लगायत अनेकसका सम्पूर्ण पदाधिकारीहरुले यो शाखाले संस्थागत उद्देश्य प्राप्तिको लागि प्रभावकारी कार्य गर्ने विश्वास जनाउदै नव गठित अन्तराष्ट्रिय नेपाली कलाकार समाज फिन्ल्यान्ड International Nepalese Artist Society (INAS) Finland का सम्पूर्ण पदाधिकारीज्यूहरुलाई हार्धिक वधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
मित्रलाल पार्दे
महासचिव, अन्तराष्ट्रिय नेपाली कलाकार समाज केन्द्रिय कार्यसमिति ।

0 comments:
Post a Comment