123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:48 PM
0
२०७०-०२-२०
फिल्मी अपडेट ,काठ्माण्डौ

निर्देशक समाजको निर्णय "अवार्ड आयोजान गर्दै छौ"
नेपाल चलचित्र निर्देशक समाजका नव निर्बाचित अधक्ष्य दिनेस डिशीको कार्यकाल बाट पहिलो पटक चलचित्र
अवार्ड आयोजना गर्ने भएको छ । नेपाल चलचित्र निर्देशक समाजले भदौको अन्तिम साता एफडीजीएन अवार्ड गर्न लागेको बताइएको छ  । निर्देशक समाजले उत्कृस्ट अवार्ड को लागि मतदान र निर्णायक ले तय गर्ने बताइएको छ ।

अवार्ड वर्ष २०६९ मा प्रदर्शन भएका विभिन्न चलचित्र  मध्ये उत्कृष्ट एकजना निर्देशकलाई अवार्ड प्रदान गरिने भएको छ । तर समाजका कार्यशामिति भित्रका सदस्य कसैले पनि अवार्डमा सामेल हुन पाउँने छैनन् अधक्ष्य दिनेश डिसीले भने ।
अध्यक्ष दिनेश डीसीले फिल्मी अपडेट संग कुरा गर्दै भने, ‘हामीले अवार्ड भागबन्डाका लागि गर्दैनौँ । अवार्ड नपाए सम्मान पत्र दिएर चित्त बुझाउने प्रवृत्तिको हामी अन्त्य गर्दैछौ ।’ एक सर्जकलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड र अन्य दुईलाई विशेष सम्मान प्रदान गरिने ब्यबस्था हामि गर्ने\छौ " ।

0 comments: