123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:32 AM
0



चलचित्र  "अपबाद" प्रदसन को दैलो मा पुगेको छ  र एही प्रदसन को क्रममा रहेको चलचित्र  "अपबाद" सँग कीप्स ९८,३एफएम को फिल्म्री कार्यक्रम kollywoodtime मा गरिएको कुराकानी को सम्पादित अंस

"नेपाली कथानक चलचित्र "अपबाद्" एउटा पुर्ण सन्देस मुलक चलचित्र हो । दर्सद्क ले आफैलाई  चलचित्र को पात्र सँग कल्पना गरेर हेर्नुहुन्छ र  चलचित्रमा छुट्टै किसिमको सन्देस लिनुहुन्छ" -निर्देसक सुबास कोइराला

चलचित्र "आपबाद्" सामाजिक सन्देस मुलक हो जुन चलचित्र असार १ गरे बाट सर्बाजानिक प्रदसन मा आउँदइछ भने बिदेस का केहि स्थान मा प्रदसन भैसकेको  चलचित्र  अब भने नेपाल प्रदसन कोलागी तयार भएको छ ।

चलचित्र  "अपबाद" मा राज बल्लभ कोइराला ,निशा अधिकारिको  
मुख्य भूमिका रहेको छ भने चलचित्र  "अपबाद्" मा नया अनुहार र नया टिम ले पनि काम गरेका छन ।
क्यामेरा पर्सन सुसन प्रजापती ,गायिका सम्झना हुंमागाइ साउन्ड म्यान  लगायत  निर्देसक सुबास कोईराला ले पनि डेबु गरेका छन ।
चलचित्र "अपबाद्" अब असार १ गत्ते बात प्रदसन मा आउने छ ।


"APABAD" Highlight
Cast: Rajbalav Koirala, Nisha Adhikari, Rabi Giri, And Bijaya Giri
Screenplay: Directed By:Subash Koirala
Produced By: Sushan Prajapati, Suraj Koirala,Upendra Lamichhane
Executive Producer: Bikash Duwal
Cinematographer: Sushan Prajapati
Edited By: Raju Dhungana
Dialouge By: Subash Koirala, Ujjawal Meghi, Shekhar Gyawali, Upendra Lamichhane,
Lyrics / Music Composed By: Ujjwal Meghi Gurung
Arranger/ Background Score: Biju Karmacharya
Sound Desginer: Sagun Shreshtha
Production Manager: Gagan Shrestha

0 comments: