123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:54 PM
0

करिब तिन महिना अघि लाजिम्पाटको डेराबाट  महाराजगंज सरेका अभिनेता आर्यन सिग्देलको कोठामा आगलागी भएको छ ।

मध्यान्न १२ बजे किचनको ग्यास लिक भएपछी आगलागी भएको उनका साथी अमरदीप सापकोटाले जानकारी गराए । अमरदीप प्रोडक्सन  कन्ट्रोलर गणेश सापकोटाका जेठा छोरा हुन् ।  आगलागी हुदा आर्यन च्याट गरेर लिविंग रुममा बसिरहेका थिए भने अमरदीप खाना बनाईरहेका थिए । खाना बनाउने क्रममा ग्यास सकिएपछी नयाँ ग्यास फेर्ने क्रममा आगलागी भएको हो । यस्तै आर्यनले ठूलो दुर्घटनाबाट आफू जोगिएको बताए । तर किचनमा रहेका अमरदीपको दाहिने हात आगोले जलेको छ ।

आगलागीबाट किचनको केही सामान जले पनि ठूलो जनधनको क्षति नभएको आर्यनले बताए ।
 

0 comments: