123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:50 AM
0
फ्राइडे फ्लिम रिलिज अन्तर्गत आज सुक्रबार ३ नेपाली कथाअनक चलचित्रहरु प्रदसन मा आए

ं अपबाद
ं प्लान
ं महान




अपबाद
नेपाली कथाअनक चलचित्रहरु " अपबाद " सुबास कोइराला निर्देसित चलचित्र हो भने एस्मा निशा अधिकारी र राज बल्लभ कोईरालाअ को प्रमुख भूमिकाअ रहेको छ ।





महान
‘आफ्नो लागि सबै बाँच्छन तर अरुको लागि बाँच्ने मान्छे महान हुन्छ’ भन्ने मूल विषयलाई उठाएको यो सिनेमा काठमाडौंका लगभग १४ वटा सिनेमा घरहरुमा प्रदर्शन हुँदैछ । एक्सन तथा पारिवारिक धारको भनिएको यो सिनेमा साढे २ वर्ष अगाडी मोफसलमा प्रदर्शन भइसकेको छ । अहिले क्यू सिस्टम अन्तरगत यो सिनेमा उपत्यकामा प्रर्दशन हुन लागेको हो । दिनेश शर्माले निर्माण गरेको सिनेमा ‘महान’ लाई कृष्ण चापागाइँले निर्देशन गरेका हुन । यसका द्घन्द्घ निर्देशक एन बि महर्जन हुन ।


प्लान
शोभित बस्नेत निर्देशित यो सिनेमा एक सांगीतिक व्यान्डको कथामा आधारित सिनेमा हो । कविता श्रेष्ठको निर्माण रहेको ‘प्लान’मा मुकेश ढकाल ,धिरेन शाक्य , रागिनी खड्की, राजेन्द्र खड्की आदिको मूख्य भूमिका रहेको छ । यस सिनेमामा स्वयम् निर्देशक बस्नेत पनि एक डिजेका रुपमा प्रस्तुत हुदैं छन । दिनेश न्यौैपानेको कथा रहेको ‘प्लान’ मा राम श्रेष्ठको संगीत रहेको छ । त्यस्तै कृष्ण श्रेष्ठको छायाँकनमा राजेन्द्र खड्कीले द्धन्द्ध निर्देशन गरेका छन् ।

0 comments: