इजाजत पत्र नलिकन फ्लिम बनाउने अब होसियार ।
ईजाजत पत्र विना फिल्म निर्माणको संख्या हवात्तै बढेका कारण टाईटल जुध्ने समस्या लगायत अन्य विभिन्न समस्या झेल्दै आएको चलचित्र बिकास बोर्डले यो प्रक्रिया तुरून्त बन्द नगरे सम्बन्धीत फिल्म निर्माण कम्पनी माथि कारबाहीको कदम चाल्ने निर्णय गरेको छ ।
आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले ईजाजत पत्र नलिई सुटिङ गरेको पाईएमा फिल्म निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा १२ बमोजिम कारबाहिको लागि सिफारिस गर्ने उल्लेख गरेको छ ।निकै नाम कमाएका फिल्मकर्मीले पनि सुटिङ सकिए पश्चात मात्र फिल्मको दर्ता प्रक्रिया अघि बढाएको देखिन आएपछी बोर्डले यो बिषयमा ध्यानकर्षण गर्दै आफ्नो कार्यशैलीलाई कडा बनाउने निर्णय गरेको हो ।
अब समबन्धित चलचित्र कर्मी होसियार्,
रा चलचित्र बिकास बोर्ड को एस्तो कदम प्रती फिल्म्री अपद्डेट परिवार सरहना गर्दछ ।
0 comments:
Post a Comment