123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:06 AM
0
२०६९-०३-१५  शुक्रबार
 प्रेम कु अधिकारी 
नेपाली चलचित्र लाई पनि उद्योग सरह मन्यता दिनु पर्ने माग सहित ज्ञापन पत्र  बुझाउन आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा समाचार संकलन गर्न पुगेका सिने पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरीएको छ । कार्यक्रम मा  पहिला फोटो पत्रकारहरुलाई मात्र प्रवेश गर्न दिइएको थियो । पछी विरोध गरेपछि रिपोर्टरहरुलाई पनि प्रवेश दिइयो । तर दृश्य खिचीरहेका पत्रकारहरुलाई एक्कासी बाहिर निकालियो ।  प्राइभेट टेलिभिजन च्यानल गोपी कृष्ण टि.भी फिल्मीलाई मात्र भित्र राखीयो । पछि सम्पूर्ण पत्रकारहरुले यसमा विरोध जनाएपछि गोपीकृष्णलाई पनि बाहिर निकालीएको थियो । हाल सम्पूर्ण सिने पत्रकारहरु प्रधानमन्त्री निवासको प्रतिक्षालयमा बसेका छन् । अशोक शर्माको नेतृत्वमा गएका चलचित्रकर्मी हरु मन्त्री निबास पुगेकाअ थिए ।

0 comments: