२०६९-०३-०८
प्रेम कु अधिकारी
नेपाली कलाकारिता छेत्रमा प्रसिद्ध कलाकार हरिवंश आचार्यले बिबाह गरेका छन ।
"त त सारै बिगृश नि बद्री" नामक नेपाली कथानक चलचित्र मा समेत आफ्नो सफल अभिनए गरेका हरी बंस आचार्य ले थुप्रै नेपाली टेली सिरिएल हरुमा पनि सफल अभिनय गरिसक्नु भएको छ ।यिनै प्रसिध कलाकार हरी बंस आचार्य ले पुन बिबाह गरेका छन बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गर्नुभएको छ ।
राजधानी गोंगबु टोखामार्गस्थित रमिलाका आफन्तको घरमा हिजो बेलुका सीमित
व्यक्तिहरुको उपस्थितिमा विवाह भएको बताईएको छ ।
श्रीमती मीराको निधन भएको एक वर्षपछि हरिवंशले दोस्रो विवाह गर्नुभएको हो । दस
वर्षअघि दुर्घटनामा पति गुमाएकी रमिला ५४ वर्षे
हरिवंशभन्दा १० वर्ष कान्छी हुनुहुन्छ । रमिलाका २१ वर्षीय एक छोरा छन् ।
नेपाली गहना रास्ट्र को तारा हरी बंस आचार्य ज्यु लाई फिल्मिउप्डेट डट कम को तर्फ बाट हार्दिक बधाइ ।
0 comments:
Post a Comment