प्रणप सुबेदी
२०६९-०३-०६
नेपाली चलचित्र प्रती अब दर्सक पनि फेडप हुन थालेका छन । दर्सक ले पनि अब नेपाली चलचित्र प्रती सकरात्मक कुरा गर्दैछन तर नेपाली निर्माता र निर्देसक भने चलचित्र लाई ब्यापार गर्ने ब्यबसाएको रुपमा हेर्दैछन ।
यो गुनासो नेपाली संस्कृती लाई नजिकै बाट बुझेको अनि नेपाली फ्लिम उध्योग लाई आफ्नै ठान्ने दर्सक को भनाइ हो ।
मनोज अधिकारी भन्नु हुन्छ आखिर के नेपाली फ्लिम बनाउन को लागी सेक्स कथा बाहेक अरु कुनै कथा छैन र ?
आखिर सेक्स कथा मात्र बनाउने र सर्टिफिकेट पनि एड्ल्ट लिने हो भने तपाइ सही हुनुहुन्छ तर नेपाली सस्कृती को हकमा भन्ने हो भने तपलाई कुनै हक छैन नेपाली सस्कृती लाई बिस्वो बजार मा नांगो पार्ने ।
कथा छैन भने अरु ब्यपार गर्नुश संस्कृत को ब्यपार हैन ।
"देखाइ दिन्छु सबै कुरा पैसा तिरे पछी ।

यो भनाइ ले आखिर के भन्न खोजेको हो ?
के भएका हुन हाम्रा सिनेमा मेकरहरु ?
केटीहरु बटुल्दै नङ्याउन बाहेक अरु केही आउँदैन ?
हामी सँग कती धेरै राम्रा कथाहरु छन,
ति मिठा कथाहरुमा सिनेमा बनाउनुस् न यार। सेक्स्
कोन्टन्ट बाहेक अरु बिषयमा सिनेमा बनाउन सक्नु हुन्न ?
तपाईं सँग कथा छैन भने बरु मलाई संपर्क गर्नुस्, यहाँ धेरै
प्रतिभासाली लेखकहरु हुनु हुन्छ।
अब त राम्रो कथामा होइन राम्रो सिनेमा बनाउनु
भयो भने बिदेसी बजार सम्म पुग्न सक्ने
ढोका खुली सक्यो त।
म एउटा नेपाली दर्सक भएको नाताले पुना बिनम्र भएर नेपाली चलचित्र निर्माता अनि निर्देसक ज्यु हरुलाई भन्छु बिन्ती चलचित्र को नाम मा ब्यापार नगरौ सस्कृती को पनी ख्याल गरौ ।
जय सिनेमा
0 comments:
Post a Comment