२०६९-०३-१६
प्रणप सुबेदि
श्रावण १२ गते बाट सार्बजानिक प्रदर्शन मा आउने भनियको युबा निर्माता तथा नायक गोबिन्द शाही को अर्को एउटा सफलता को आशा बोकेको नेपाली कथानक चलचित्र "संसार आफ्नै" ले पूर्व निर्धारित प्रदर्शन मिती मा हेरेफेर गरेको छ ।
शनिबार बिहान फिल्मी अप्डेट सँग को संक्षिप्त कुराकानी मा उनले भने - "चलचित्र को सर्बजानिक प्रदर्शन मा हामिले हेरफेर गरेका छौँ । चलचित्र अब एक दिन को फरक मा श्रावण १९ काठ्माण्डौ र श्रावण १८ गते मोफसल मा सर्बजानिक प्रदर्शनमा आउने छ र चलचित्रलाई चाँडै दुवइ,कतार, कोरिया,जर्मन लगायत नेपालीको बढि बसोबास भएको बिदेशी बजार मा पनि लाने छौ ।"

नेपाली कथानक चलचित्र "कहा छौ कहा" बाट ठूलो सफलता हात पारेका थिए निर्माता गोबिन्द शाही ले । सफल चलचित्र बाउने निर्माता गोबिन्द शाही ले एस्तै सत्त्य कथा र संगीत को मिठो सँगम भएको नेपाली कथानक चलचित्र "संसार आफ्नै" लिएर नेपाली रजतपट मा देखा परेका छन भने यो चलचित्र ले सफलता पाउने मा उनि पुर्ण बिशोस्त छन ।
प्रदसन को लागी आफ्नो दौड धुप गरिरहेको एस चलचित्र का निर्माण टिम एतिबेला प्रोमोसन मा जुटेको छ ।
शिब संकर फ्लिम्स को ब्यानर मा बनेको चलचित्र "संसार आफ्नै" मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्र "संसार आफ्नै" यहि श्रावण १८ काठ्माण्डौ र श्रावण १९ गते मोफसल मा सर्बजानिक प्रदर्शन हुने भएको छ । चलचित्रमा झरना थापा, गोबिन्द शाहि ,सुमन सि आदि कलाकारको अभिनय गरेका छन भने रन्जित राना को निर्देसन रहेको छ ।
0 comments:
Post a Comment