सबैले आफ्नो चलचित्र को प्रोमोसन र काण्ड आफ्नै तरिकाले गर्छन ,चाहे त्यो नेपाली समाज लाई पाच्य होस या नहोस अनि पछी आम माफी माग्छन यो क्रम नेपाली राजतपट मा हाल बाय्प्त देखिन्छ ।
पछिलो क्रममा चलचित्र "ए टि एम" ले एस्तै काण्ड गर्यो र नेपाल लगाय्त बिदेश मा पनि नेपाली चलचित्र प्रती नकरात्मक चारचा फैलियो र नेपाली चलचित्रमा आफ्नै धार को नेपाली चलचित्र निर्माण गर्ने निर्माता र निर्देसकले सो चलचित्र को निर्माण टोली लाई चलचित्रको उक्त प्रोमो लाई तत्काल हटाइ समबन्धित चलचित्रकर्मिलाई सजाए दिनु पर्ने माग राखेको थियो भने उक्त चलचित्र को युनिट को समबन्धित बेक्तिले माफी पनि मागेका थिए र यो गलती बस भएको हो भनेका थिए ।

आखिर त्यो गलती नै होत या प्रोमोसन को नया तरिका जे होस नेपाली संस्कृतीलाई हामीले बचाउन पर्छ यो कसैको पेवा हैन र एस्को नाम मा कोसैले ब्यापार गर्नु पनि हुन्न ।
अब एकै छिन कुरा जोड्न चाहन्छौ चलचित्र "बिन्दास्"
चलचित्र "बिन्दास्" ले सर्बजानिक गरेको आफ्नो फस्ट्लुक मा नायिका सुस्मा कार्की को तस्बिर रहेको फस्ट्लुक नेपाली समाज ले पचाउन सक्ने सम्भाबना कम रहेको छ ।
नयिका सुश्मा कार्की बिन्दास कुनै पनि सिन दिन पछी नहट्ने नयिका मा पर्छिन जुन कुरा उन्ले केहि दिन अगाडी एउटा अन्लाईन पत्रीकामा अन्तरबार्ता दिने क्रममा भनेकी थिइन ।
तर नेपाली समाज लाई पनि ध्यान दिनु है सुस्मा यो सुझाब फिल्मिअप्डेट को तपाईंको हितको लागी नत्र तपाईंलाई भाबी दिनमा नेपाली दर्सक ले तपाईंको सामन्य तस्बिर मन नपराउलन हैत ।
नेपाली दर्सक ले तपाइको यो तस्बिर लाई कत्तिको मन पराउंछन त्यो त भाबी दिनमा थाहा हुन्छ । नयिका सुस्मा को तस्बिर रहेको चलचित्र "बिन्दास्" को फस्ट्लुक एस्तो रहेको छ तपाईं आफै निर्णय गर्नुश अनि तल कमेन्ट मा प्रतिकृया छोड्नुहोला ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माको साथमा अशोक फुयाल र सुशान्त कार्की मुख्य भुमिकामा छन् । भाद्र ८ गते रिलिज हुने बताईएको सो फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गर्ने बताईएको छ ।
0 comments:
Post a Comment