123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:32 AM
0

२०६९-०३-०२ शनिबार्
प्रणप सुबेदी



स्वो  जेसिका को सोक सभा सम्पन्न धेरै कुरा को पर्दाफास प्राप्ती भन्छिन  बाल्दिप नै हो दिदी को मृत्तु को कारण । तर एथार्थ कुरा  कुरा आउन बांकी ।
स्वर्गीय अभिनेत्री जेसिका खड्काको बहिनी आफ्नो दिदी को मृत्तु को कारण बाल्दिप  भएको संका गरेकी छिन । फिल्मिअपडेट  को जिज्ञासामा उनि एस्तो भन्छिन ।
"दिदी ले मृत्तुबरण गर्नुमा बालदीप राईको चर्को तनावका कारण  र काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनाव दिने गरेकाले दीदीको मृत्युमा दुई मध्ये एकको हात रहेको बताएकी छिन् । "

प्राप्ती  का अनुसार बाउन्सर गोकुलले पुतलीसडकको बीच बाटमो जेसिकालाई पाँच महिना अघि थप्पड हान्दै दुर्व्यबहार गरेको र दरबारमार्गमा पनि त्यस्तै हर्कत गरेको बिषयले उनी तनावमा थिईन् । जुन तनावले द्धन्दको रूप लिएपछी गोकुल र बालदीपको झगडा भएको हो । 'हाम्रो अगाडी उसले दिदीलाई सधै नराम्रो बनाएर आफू राम्रो हुन खोज्थ्यो र दिदी एक्लै हुदा धेरै तनाव दिने गथ्र्यो', प्राप्तीले भनिन् । यस्तै उनले गोकुल भन्ने ब्यक्तिले आफूलाई विना कारण  भेट्न पनि  बोलाउने गरेको बताईन् । प्राप्ती को यो संका  कती सत्त्य हो त्यो भने प्रहरिको अनुसन्धान ले नै थाहा हुन्छ । जबकी प्रहरिले जेसिका को मृत्तु को लगतै बाल्दिप लाई नियण्त्रण मा लिएको थिओ र बाल्दिप निर्दोस हो भनेर प्रहरिले साधारण सोधपुछ पछी छोडेको थियो ।     

 उता  बाल्दिप ले प्रहरी लाई दिएको बयान अनुसार जेसिका र आफु प्रेमी प्रेमिका रहेको र बिबाह गर्न पनि लगेको तर परिवार को सहाएता नभएकोले आफुले समय को प्रतिक्ष्यमा बसेको बाल्दिप को सफाइ थियो । जेसिका र आफु एउटा सफल जोडिको रुपमा बस्दै आएका थिएउ   बल्दिप को कथा एस्तो थियो ।



स्वो जेसिका को शोक सभामा नेपाली  चलचित्र छेत्र सँग जोडिएका सबैको उपस्थिती रहेको थिए जस्मधे  प्राविधिक संघ, द्धन्द कलाकार संघ, निर्माता संघका पदाधिकारी, कलाकार हरिहर शर्मा, रबिन्द्र खड्का, लयसंग्रौला, राधा लम्साल, लक्ष्मी गिरी लगायतले ज्यान जाने गरी तनाव दिने जो कोही ब्यक्ति भए पनि छाड्न नहुने बताए । यसैगरी कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले दोषी चिन्ह आफ्नो संस्थाबाट सम्पूर्ण सहयोग रहने बताए । उता जेसिकाको परिवारले कलाकार संघ सहित फिल्मसंग सम्बन्धीत संघसंस्थालाई बोधार्थ निवेदन लेख्दै महिला अधिकारकर्मीको सहयोगमा घटनाको छानविन बृहत ढङ्गमा गर्न  प्रहरीमा जाने  तयारी गरेको छ ।
 



0 comments: