२०६९-०३-१४
प्रणप सुबेदी
१ चलचित्र "संसार आफ्नै" कस्तो चलचित्र को एक भासामा भन्दा ?
# प्रश्न को लागी धेरै धेरै धन्यबाद र चलचित्र "संसार आफ्नै" कस्तो चलचित्र हो भनेर एक भासामा भन्नु पर्दा चलचित्र "संसार आफ्नै" नेपाली रजतपट मा एउटा सत्त्य कथा बोकेर आएको नेपाली कथानक चलचित्र हो।
यो मेरो साथी को बास्तबिक जिवन कथा हो र मैले यो चलचित्र बनाउन कुनै पनि कसर बाँकी राखेको छैन चलचित्र मा चाँहिने सबैजसो आबशेकता मैले एस्मा पुरा गरेको छु ।
र अब प्रदर्शन को कुरा पनि गरौ अब साउन १२ मा लाग्दैछ चलचित्र "संसार आफ्नै" र एस्मा पनि म कुनै कमी हुन दिन्न तदारुक्त्ता का साथ लागी पर्छु ।
अन्त्यमा म फेरी भन्छु चलचित्र "संसार आफ्नै" एउटा सत्य कथामा आधारित नेपाली मुलधार को चलचित्र हो एक्पटक हेरिदिनु र मेरो कमी कम्जोरी लाई कृपया औंलाइं दिनुहोला ।
२ प्रमोसन को काम के कस्तो हुँदै छ त "संसार आफ्नै" को ?
# चलचित्र "संसार आफ्नै" को प्रमोसन को काम मैले धेरै अगाडी देखी नै सुरु गरी सकेकोछु र अहिले सम्म को काम हेर्दा सबैले चलचित्र प्रती सकरात्मक भाब देखाएका छन ।
प्रमोसन को कुरा गर्दा मैले अहिले टेलिभिजन्,एफएम,अन्लाईन मिडिया आदी बाट प्रोमोसन गर्दै छु । अहिले सम्म को त एती नै हो र अब केहि नयाँ उपाया छन भने पनि म अपनाउने छु र हुँदैछन प्रोमोसन को काम पनि ।जस्तै तपाईं जस्तै अन्लाईने मिडिया हरुले पनि साथ दिनुभएको छ हुँदैछ राम्रै । र अर्को कुरा मेरो चलचित्र "संसार आफ्नै" को गित लाई धेरै ले युटुब मा पनि धेरै ले मन पराएका छन ।
३ फ्लिम को बेटर प्रमोसन को लागी कुनै बिशेस कुरा केहि गर्दै हुनुहुन्छ कि ?
# हजुर एक्दम सान्दर्भिक कुरा गर्नु भो फ्लिम को बेटर प्रमोसन कोलागी मैले अब २०६९-०३-१६ गते शनिबार अडियो बिमोचन को कार्यक्रम राखेको छु । र तपाईंलाई पनि उपस्थित हुन को लागी म यहाँ बाट नै निमन्त्रणा गर्दछु हैत ।
यि त भए नायक ,निर्माता गोबिन्द शाही सँग गरेको ३ प्रश्न र यि ३ प्रश्न गर्दा फिल्मी अप्डेट ले चलचित्र "संसार आफ्नै" को बारेमा थाहा पाएको कुरा एस्प्रकार को रहेको छ ।
चलचित्र "संसार आफ्नै" ले आगमी शनिबार २०६९-०३-१६ राजधानी मा अडियो बिमोचन गर्दैछ ।
नेपाली कथानक चलचित्र "कहा छौ कहा" बाट ठूलो सफलता हात पारेका थिए निर्माता गोबिन्द शाही ले । सफल चलचित्र बाउने निरमाता गोबिन्द शाही ले एस्तै सत्त्य कथा र संगीत को मिठो सँगम भएको नेपाली कथानक चलचित्र :"संसार आफ्नै" लिएर पुन नेपाली रजतपट मा देखा परेका छन ।
चलचित्र "संसार आफ्नै" को नया प्रोमो
नायक निर्माता शाहि का अनुसार चलचित्र "संसार आफ्नै" को कथा उनकै एक जना साथि को हो तर कस्को कथा हो भनेर उन्ले खुलाउन भने चाहेनन ।
प्रदर्शन को लागी आफ्नो दौड धुप गरिरहेको एस चलचित्र का निर्माण टिम एतिबेला प्रोमोसन मा जुटेको छ । यही सन्दर्भमा फिल्मी अपडेट सँग को कुराकानी मा थाहा पाएको मुख्य कुरा भनेको यो बास्तबिक कथा हो यो अरु बाट कपी गरिएको चलचित्र भने हैन निर्माता गोबिन्द साही का अनुसार ।
शिब संकर फ्लिम्स को ब्यानर मा बनेको चलचित्र "संसार आफ्नै" मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्र यहि साउन १२ गते रिलिज हुदैछ । चलचित्रमा झरना थापा गोबिन्द शाहि सुमन सि आदि कलाकारको मुख्य अभिनय रहेको छ ।

0 comments:
Post a Comment