२०६९-०३-१०
--------
चकलेटी नायक आर्यन सिग्देलको फेसबुक वालमा एक जना केटीसँग फोटोहरु सार्वजनीक भएको छ । उक्त फोटोहरु हेर्दा उक्त केटी सँग आर्यनको गहिरो सम्बन्ध रहेको देखिन्छ । ती फोटोहरुमा उक्त केटी र आर्यनको बिच कमेन्टहरु आदन प्रदान भएको छ । फोटोमा देखिएकी उनै केटीले आर्यनको फेसबुक प्रोफाइलमा ती फोटोहरु ट्याग गरेकी हुन् । फेसबुकमा लेखिए अनुसार उनको नाम असरा शाही हो ।
फोटोहरु दश दिन अगाडि जुन १४ मा अपलोड गरिएका हुन् । सार्वजनीक भएको एउटा फोटोमा कमेन्ट गर्दै नायक सिग्देलले असरा आफ्नी भान्जी हुन कि गर्लफ्रेन्ड हुन ? भनेर अरुलाई निणर्य गर्न भनेका छन् ।
फोटोहरुमा तपाईहरुले देख्न सक्नुहुन्छ कि आर्यन वाइन र स्नयाक्स सहित असरा सँग निकै मस्तीको मुडमा देखिन्छन् । एक्सीडेन्टमा परेर हात भाँचिएकी असरालाई टेक केयर गरीरहेका पनि देखिन्छन् । तस्विरहरु हेर्दा र कमेन्टहरु पढ्दा असरा र आर्यन वीच अत्यन्तै सामिप्यता रहेको देखिन्छ । कमेन्टहरुमा आर्यनले असरालाई कतै कालु आइ लभ यु , कालु छोरु, लभ यु भैसु कालु जस्ता शब्दहरुले सम्वोधन गरेका छन् ।
यसबारे आर्यन सँग बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको पाइयो । यसबारेमा धेरै भन्नु भन्दा पनि तस्वीरहरु आँफै बोल्छन ।


सोर्स =अनलाईन मिडिया /fullnews.php?newsid=3827&newsof=3&newstype=4



+copy.jpg)


0 comments:
Post a Comment