123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:04 AM
0


"किन लाग्छ माया"
फ्राइडे फ्लिम रिलिज अन्तरगत शुक्रबार  फ्रेस  फिल्मको रुपमा 'किन लाग्छ माया' रिलिज भएको छ ।

 तर चलचित्र "किन लाग्छ माया" मोफसलमा पनि आजकै मितिमा रिलिज हुने कुरा थियो तर प्रोड्यूसर शक्तिबल्दव घोरासैनीले आउदो साता देखि मात्र मोफसल रिलिज गर्ने बताए । उनका अनुसार मोफसल रिलिजमा किन लाग्छ मायाको हल संख्या थपिने छ ।






 " प्लान "
यसैगरी फ्राइडे फ्लिम रिलिज अन्तरगत शुक्रबार  मोफसलका ३९ पर्दामा आज बाट प्लान रिलिज भएको छ ।
फ्रेस  फिल्मको रुपमा गत हप्ते राजधानीमा रिलिज भएको सो फिल्मले कलेक्सनमा कमजोर रिभ्यू बटुलेपनि मोफसबाट केही राहत पाउने अनुमान काटिएको छ ।


0 comments: