नेपाली चलचित्र बजार मा अथवा रजतपट मा सत्य कथा मा आधारित चलचित्र कमै ले मात्र बनाउंछन र कुनै सफल पनि हुन्छ र चल्छन पनि ।
एस्तै सफल निर्माता गोबिन्द शाही ले बनाएको चलचित्र "संसार आफ्नै" नेपाली रजतपट मा एउटा सत्त्य कथा बोकेर आएको नेपाली कथाअनक चलचित्र हो ।
नेपाली कथानक चलचित्र "कहा छौ कहा" बाट ठूलो सफलता हात पारेका थिए निर्माता गोबिन्द शाही ले । सफल चलचित्र बाउने निरमाता गोबिन्द शाही ले एस्तै सत्त्य कथा र संगीत को मिठो सँगम भएको नेपाली कथानक चलचित्र :"संसार आफ्नै" लिएर पुन नेपाली रजतपट मा देखा परेका छन ।

नायक निर्माता शाहि का अनुसार चलचित्र "संसार आफ्नै" को कथा उनकै एक जना साथि को हो तर कस्को कथा हो भनेर उन्ले खुलाउन भने चाहेनन ।
प्रदसन को लागी आफ्नो दौड धुप गरिरहेको एस चलचित्र का निर्माण टिम एतिबेला प्रोमोसन मा जुटेको छ । यही सन्दर्भमा फिल्मी अपडेट सँग को कुराकानी मा थाहा पाएको मुख्य कुरा भनेको यो बास्तबिक कथा हो यो अरु बाट कोपी गरेको चलचित्र भने हैन निर्माता गोबिन्द साही का अनुसार ।
शिब संकर फ्लिम्स को ब्यनर मा बनेको चलचित्र "संसार आफ्नै" मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्र यहि साउन १२ गते रिलिज हुदैछ । चलचित्रमा झरना थापा गोबिन्द शाहि सुमन सि आदि कलाकारको अभिनय रहेको छ ।
0 comments:
Post a Comment