123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:18 PM
0

एकैपटक ८ वटा बच्चा जन्माएर विश्वकै ध्यान खिँचेकी अमेरिकी महिला नादया सुलेमन त्यसपछि विश्वस्तरीय सेलिब्रेटी नै बनिन् । आफ्नो उक्त चर्चाको अधिक उपयोग गर्दै अक्टोमम उपनामले चर्चित नायदाले आफ्ना निकै नै उत्तेजक तस्वीरहरु सार्वजनिक गरेर अझै प्रसिद्धी कमाउने प्रयत्न गरिरहेकी छिन् ।

एकैचोटी पाएका ८ वटा बच्चासँगै उनका कुल १४ वटा सन्तान छन् । उनी लालाबालाले घेरिएकी छिन् तरपनि उनको बैँश अझैपनि फक्रिइरहेको छ । यसैबीचमा उनले ब्लु फिल्मको उद्योगमा पनि पाइला चालेकी छिन् ।

हालै एक म्यागेजिनले नायदाको पहिलो ब्लुफिल्मका केही दृश्यहरु सार्वजनिक गरेको छ । टीएमजेड म्यागेजिनले उनको पहिलो ब्लु फिल्म अक्टोमम ः होम अलोन आउँदो जुन २० मा सार्वजनिक हुने बताएको छ । अक्टोममले आफ्नो पहिलो तथा छोटो ब्लु फिल्म खिच्दाको अनुभव निकै नै रमाइलो भएको बताएकी छिन् । साथै उनले आफ्नो ब्लु फिल्म हेर्न आफु आतुर रहेको पनि बताएकी छिन् । उनले आफुलाई सहयोग गरेकोमा ब्लु फिल्मकी नायिका जेसिकालाई धन्यवाद पनि दिएकी छिन् ।

यसअघि आफु कहिल्यैपनि पोर्न फिल्म नखेल्ने बताउने अक्टोमम एकाएक टाट पल्टिएपछि पोर्न उद्योगमा छिरेकी हुन् । आफ्नो पहिलो पोर्न भिडियोमा उनले एक्लै यौन दृश्य दिएकी छिन् ।










sourec /2012/06/172206.html

0 comments: